• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

by
१० चैत्र २०८०,
0
गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन्। साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ।

पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अघि बढाएको थियो।

यो प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरे भने अल्जेरियाले पनि प्रस्तावको विपक्षमा मतदान गर्‍यो। गुयना अनुपस्थित भयो। स्थायी सदस्यहरू फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे।

राष्ट्रसंघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इजराइलमाथि नियन्त्रण गर्न अमेरिकाले केही नगरिरहेको भन्दै गाजालाई धर्तीबाट करिब समाप्त गरेपछि युद्धविरामको कुरा गरेकोमा वासिङ्टनको उपहास गरे।

‘हामीले एउटा विशिष्ट पाखण्डपूर्ण तमासा हेरेका छौँ’, उनले भने, ‘अमेरिकी प्रस्तावलाई अत्यधिक राजनीतीकरण गरिएको छ, यसको एउटा मात्र उद्देश्य भनेको मतदातासँग खेल्नु र गाजामा युद्धविरामको कुनै पनि प्रकारले उल्लेख गरेर उनीहरूलाई चिन्तित बनाउनु हो। यो प्रस्तावले इजराइलको दण्डहीनता सुनिश्चित गर्नेछ।’

यो मस्यौदा प्रस्तावले हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिएको बदलामा युद्ध रोक्न अमेरिका र इजिप्टको समर्थनमा कतारको नेतृत्वमा जारी वार्तासँग युद्धविरामलाई जोडेको छ।

अमेरिकी राजदूत लिण्डा थोमस–ग्रिनफिल्डले रुसी र चिनिया भिटोलाई ‘निन्दनीय’ मात्र नभएर ‘तुच्छ’ समेत भएको बताए। ‘रुस र चीन अमेरिकाले लेखेको प्रस्तावका लागि मतदान गर्न चाहँदैन थिए’, उनले भने,‘इमानदार बनौँ, सबै उग्र बयान आए पनि रुस र चीनले दिगो शान्तिलाई अगाडि बढाउन वा मानवीय प्रतिक्रिया प्रयासमा सार्थक योगदान दिन कूटनीतिकरूपमा केही पनि गरिरहेका छैनन् भन्ने हामी सबैलाई थाहा छ।’

Previous Post

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

Next Post

कार्तिक आर्यनकाे दुईटै हातमा लड्डु !

सम्बन्धित खबर

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
Load More
Next Post
कार्तिक आर्यनकाे दुईटै हातमा लड्डु !

कार्तिक आर्यनकाे दुईटै हातमा लड्डु !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In