• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत ९ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। धार्मिक कार्यमा मन जानेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जागिरमा बढुवा हुने योग छ।

वृषः समय राम्रो छ। साथी र बन्धुको साथ मिल्नेछ। ठुलो काममा लगानी गर्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। धन परोपकारमा खर्च गर्ने अवसर मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्। शिक्षा र राजनीतिको क्षेत्रमा भने सचेत भएर लाग्नुपर्ने दिन छ।

कर्कटः समय राम्रो छ। धनलक्ष्मी योग परेको छ। काम गर्दा हल्ला कम गर्नु राम्रो होला। लगानीका क्षेत्र भने अब्बल छन्। यात्रामा जोखिम छ। पश्चिमको यात्रा गर्दै नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वासको अभाव देखिन्छ।

सिंहः दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा भने विश्वासको संकट हुनसक्छ। भगवानको नाम लिएर कामको सुरुवात गर्नुपर्ने दिन छ।

कन्याः दैनिकी राम्रो छ। हरेक क्षेत्र अब्बल छन्। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। गुरुबाट हुने सहयोग उपलब्ध नहुने जोखिम देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः समय राम्रो छ। तपाईंको बोलीमा धेरै मानिस प्रभावित हुनेछन्। लगानी गर्ने भए धेरै बाटा खुलेका छन्। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। आफूभन्दा ठुलाले असहयोग गर्ने जोखिम हुन्छ। शिक्षाको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा हात नलगाएकै राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। तपाईंले लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिएका छन्।

मकरः दिन सामान्य छ। कुरा काट्ने सक्रिय छन्। सामाजिक क्षेत्रमा दोष लगाउनेहरु सक्रिय छन्। अपरिचित व्यक्तिको साथ र सहयोग रहनेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

कुम्भः शुभ समाचार सुन्न पाइने छ। मनमा उत्साह बढ्नेछ। इष्ट मित्रहरु दाहिना छन्। तपाईंको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन सामान्य छ। सामान हराउने जोखिम देखिन्छ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ। मन चञ्चल भएकाले धेरै विचार खेल्ने समय छ।

Previous Post

आचार्य रजनीश ओशोका केही अमर वाणीहरु

Next Post

‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति मन्त्रालय प्रतिबद्ध’

सम्बन्धित खबर

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
आवाज

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

१९ अशोज २०८३,
बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
Load More
Next Post
‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति मन्त्रालय प्रतिबद्ध’

‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति मन्त्रालय प्रतिबद्ध’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In