• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ गिरोहको संलग्नतामा लाओसको कल सेन्टरमा नेपाली युवाको तस्करी

by
१६ मंसिर २०७९,
0
चिनियाँ गिरोहको संलग्नतामा लाओसको कल सेन्टरमा नेपाली युवाको तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चिनियाँ गिरोहले रोजगारीको प्रलोभन दिएर नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाली देश लाओस तस्करी गर्न थालेको रहस्य खुलेको छ । प्रहरीका अनुसार चिनियाँ गिरोहले तस्किरी गरि नेपालबाट लाओस पुर्याएका १० जनाको हालै मात्र उद्धार गरिएको छ । त्यस्तै केही व्यक्ति अझै पनि लाओसमै समस्याग्रस्त अवस्थामा छन् ।

मानव तस्करीमा संलग्न ३० वर्षीया चिनियाँ नागरिक चेन याङ र ३३ वर्षीया रौन चाओहाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरूले नेपालीसँग मिलेर नेपाली युवायुवतीलाई लाओस लगेर बन्धक बनाई कल सेन्टरमा काम लगाउने गरेको ब्युरोका निर्देशक एसएसपी अनुराग द्विवेदीले बताए ।

तस्करीमा संलग्न दुईमध्ये एक चिनियाँ नागरिकलाई बंगलादेश भाग्न लागेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूलाई सघाउने नेपाली नागरिकहरूको पनि खोजी भइरहेको छ ।

ब्युरोमा तीन युवती र सात युवकले यस विषयमा उजुरी दिएका छन् । उनीहरूले चिनियाँ नागरिकसँग चिनजान भएका निरोज मानन्धर र रोबिन शाक्यको सहयोगमा आफूहरूलाई आकर्षक जागिरको प्रलोभनमा लाओस पुर्‍याएर बन्धक बनाई अवैध काममा लगाएको उजुरीमा उल्लेख गरेका छन् ।

भिजिट भिसामा कडाइ गरिएपछि भारतको बाटो हुँदै तस्करी
भिजिट भिसामा विदेश जान नेपालमा कडाइ भएपछि उनीहरूलाई गत भदौमा भारतको कोलकात्ता विमानस्थल हुँदै थाइल्यान्डको बैंककबाट लाओस पुर्‍याइएको थियो । त्यहाँ बन्धक बनाई अनलाइन ठगीजस्ता अवैध काममा लगाएको उल्लेख छ । फेसबुकमा राम्री युवतीको फोटो राखी नक्कली आइडी खोल्ने र च्याट गरी प्रेमको नाटक गरी ठगी गर्ने काममा आफूहरूलाई प्रयोग गरिएको युवतीहरूले बताएका छन् ।

यस्तो काम नगर्ने भन्दा उल्टो पैसा माग्दै उनीहरूलाई यातना दिइएको थियो । मासिक १५ सय अमेरिकी डलर तलब हुने र पछि श्रम भिसासमेत प्राप्त हुने आश्वासन दिएर लाओस पुर्‍याइएको थियो । केहीलाई निःशुल्क त केहीसँग पैसा लिएर लगिएको प्रहरीको भनाइ छ ।

Previous Post

रवि लामिछानेको नागरिकता विवादः प्रहरीले थाल्यो अनुसन्धान

Next Post

‘सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा’

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
‘सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा’

‘सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In