एक आईमाईका आठ बच्चा रैछन् सबैको नाम राम रैछ । यो देखेर एउटा मान्छेलाई अचम्म लागेछ । उसले सोधेछ तपाईंलाई आफ्ना बच्चाहरुलाई बोलाउन गाह्रो हुँदैन सबैको नाम एउटै ।
आईमाईः हुँदैन म नामसँगै थर पनि जोडेर बोलाउँछु नि ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar