• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी

    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘डान्स’बाट उदाएकी अवनीत कौर (फोटोफिचर)

by
४ चैत्र २०८०,
0
‘डान्स’बाट उदाएकी अवनीत कौर (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय सोसल मिडिया स्टार बनेकी छिन् भारतकी अवनीत कौर। उनी धेरै टिभी सिरियलमा पनि देखिएकी छन्। सानै उमेरमा नाम कमाएकी उनी अहिले चर्चित अभिनेत्री बनेकी छन्।

उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा करोडौं फलोअर्स पनि कमाइसकेकी छन्। सोहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।

‘डान्स इन्डिया डान्स’पछि मिल्यो पहिचान

अवनीत सन् २०१० मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ मा प्रतियोगीका रुपमा टिभीमा आएका थिइन्। त्यसपछि उनी सिरियलमा देखा पर्न थालिन्।

यति मात्र होइन उनी अहिलेसम्म फिल्महरूमा देखिइसकेकी छिन्। र, उनको फिल्मको प्रतिक्षामा हुन्छन् दर्शकहरू।

एकदिन अवनीत कौर आफैंले खुलासा गरेकी छिन् कि उनी कहिले पनि फिल्ममा काम गर्न चाहदिन थिइन्, बरू डान्समा करिअर बनाउन चाहन्थिन्।

अवनीत ८ वर्षको उमेरदेखि नृत्य गर्दैआएकी उनी अहिले धेरै जनाको प्रेरणाको स्रोत बनेकी छन्।

Previous Post

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

Next Post

तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन

सम्बन्धित खबर

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

२८ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी

२८ असार २०८३,
विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
अन्तर्राष्ट्रिय

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

२७ असार २०८३,
न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा
अन्तर्राष्ट्रिय

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

२७ असार २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
आर्थिक

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

२७ असार २०८३,
Load More
Next Post
तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन

तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In