• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

by
३ चैत्र २०८०,
0
बायोग्राफी लेख्दै महावीर पुन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले एक प्रतिशत नेपालीले आफ्नाे आत्मकथा किनिदिए मात्र पनि वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न सकिने बताएका छन्।

पुस्तक बिक्रीका लागि दाङ पुगेका पुनले आफ्नाे सपना पूरा गर्न तीन लाख नेपालीले मात्र  पुस्तक किनिदिए मात्र पनि पुग्ने बताएका हुन्।

‘नेपालको १ प्रतिशत नेपालीहरु (३ लाख)ले मेरो आत्मकथाको किताब किनिदिनु भयो भने वीरगञ्जको कृषि औजार कारखाना मज्जाले चल्छ’, उनले भने।

पुनले बन्द अवस्थामा रहेकाे वीरगञ्जकाे कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नाे आत्मकथा ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ प्रकाशन गरेका छन्। यही आत्मकथा बेचेर जम्मा भएकाे रकमबाट कृषि औजार केन्द्र सञ्चालन गर्ने पुनकाे लक्ष्य रहेकाे छ।

साेहीअनुसार गत वर्ष असाेजमा पुस्तक प्रकाशन गरेका पुन बिक्रीका लागि आफैँ गाउँ-गाउँ पुगेका छन्।

किताब बिक्रीका लागि दुई महिनाअगाडि काठमाडाैँबाट हिँडेका पुन सुदूपश्चिमका विभिन्न जिल्लासम्म पुगेर (४ हजार १ सय २५ किलाेमिटर यात्रा पूरा गरेर) अहिले दाङ फर्किएका छन्।

हालसम्म ५८ हजारप्रति पुस्तक बिक्री भइसकेकाे पुनले बताएका छन्।

Previous Post

‘बिजनेस’ नभएपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

Next Post

भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

सम्बन्धित खबर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
फिचर-ब्यानर

पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

२६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
चार विधेयक प्रमाणीकरण
आवाज

चार विधेयक प्रमाणीकरण

२६ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
Load More
Next Post
भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In