• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुम्जाडाँडाको नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट

by
२ चैत्र २०८०,
0
दुम्जाडाँडाको नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीको दुम्जामा शक्तिशाली प्रेसरकुकर बम विष्फोट भएको छ । सुनकोशी गाउँपालिका–१ दुम्जास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट गराइएको हो ।

बम विष्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त स्थानमा शुक्रबार बिहान बम विष्फोट भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिए । ‘बिहान करिव ३ बजेको समयमा विष्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटनास्थल पुगेको प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विष्फोट भएको पुष्टि गरेको छ,’ उनले भने ।

विष्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको जनमुक्ति सेना लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । विष्फोट स्थलमा दुईवटा पेट्रोलको बोटल समेत फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजी कार्य सुरु गरिएको प्रहरीले जनायो ।

Previous Post

सिआईबीको हिरासतबाट हाजिरी जमानीमा छुटे १० बैंकर

Next Post

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी,आजै शिर्ष नेतालाई बुझाइने

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी,आजै शिर्ष नेतालाई बुझाइने

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी,आजै शिर्ष नेतालाई बुझाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In