• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युएसएआईडीद्वारा कुखुरापालन परियोजनाका लागि निजी क्षेत्र, सहकारी र नेपाल सरकारसँग साझेदारीको शुभारम्भ

by
१ चैत्र २०८०,
0
युएसएआईडीद्वारा कुखुरापालन परियोजनाका लागि निजी क्षेत्र, सहकारी र नेपाल सरकारसँग साझेदारीको शुभारम्भ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले आज लुम्बिनी प्रदेशको बुटवलमा कुखुरापालन परियोजनाका लागि साझेदारीको शुभारम्भ गरेको छ । कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूलाई एक साथ ल्याएको यस कार्यक्रमले नेपालको कुखुरापालन उद्योगको सफलताका लागि महत्त्वपूर्ण सहकार्यात्मक प्रयासमाथि जोड दिएको छ ।

नेपाली कम्पनी श्रीनगर एग्रीटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआईडी परियोजनाले कुखुरापालन बजार प्रणालीलाई बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायहरूको आयमा वृद्धि गर्नेछ । यसको उद्देश्य निजी क्षेत्रद्वारा सञ्चालित समावेशी तथा दिगो वृद्धिलाई सघाउनु हो ।

कुखुरापालन उद्योगले व्यापक आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्त्वपूर्ण छ । नेपालको ग्रामीण अर्थतन्त्रमा कुखुरापालनले विशेष गरी महिला तथा सीमान्तकृत समूहलाई महत्त्वपूर्ण स्वरोजगारका अवसरहरू प्रदान गर्दछ र कृषि तथा पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई समेत समर्थन गर्दछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उत्कृष्ट करार कृषकको उच्च कदर गर्नुका साथै युएसएआईडीको परियोजनामार्फत कुखुरापालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो ।

त्यसैगरी युएसएआईडीरनेपालका कार्यवाहक निर्देशक कारेन वेल्शले यस पहलको महत्त्वमाथि प्रकाश पार्दै भन्नुभयो, “यस परियोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने र अर्थपूर्ण सरकारी(निजी साझेदारीको सिर्जना गर्ने दिशामा युएसएआईडीको प्रतिबद्धता प्रदर्शन गर्दछ ।” उद्‍घाटन समारोहमा उपस्थित अमेरिकी दूतावासका नियोग उप(प्रमुख जेसन मिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न युएसएआईडीको साझेदारीको भूमिका र देशभरिका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा त्यस प्रकारको साझेदारीले गर्ने योगदानमाथि जोड दिनुभयो।

सन् २०११ देखि हालसम्म युएसएआईडीले १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरी आठ लाखभन्दा धेरै नेपालीहरूलाई सुधारिएको कृषि उत्पादकत्व र बढेको बिक्रीमार्फत आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याएको छ ।

Previous Post

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

Next Post

लघुवित्त सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर

लघुवित्त सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In