• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    राष्ट्रियसभाको बैठक बस्दै

    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः पर्खाल

by
३० फाल्गुन २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोम कुमार सुब्बा

प्रधानाध्यापकले आपतकालीन सभा ढाके । पाठशाला प्रबन्धक समिति र गाउँलेहरु आए । प्रधानाध्यापकले खेद प्रकट गर्दै भने –
“गएराति हाम्रो स्कूलमा तोडफोड भयो !”
सबैले नजर घुमाए । देखे— भूइँमा छरपस्टिएका ऐनाहरु, भत्किएका खिड्कीहरु, कुच्चिएको बोर्ड, भाँचिएको नली र यत्रतत्र छरिएका ढुङ्गाहरु ।
मैले अस्ति नै पर्खाल मर्मत गर्नुपर्छ भनेको नि ! कसैले सुनेनन्— मुख्य प्रबन्धकले आक्रोसित हुँदै भने ।
हो, त्यो बदमास त्यही पर्खालबाट छिरेको हुनुपर्छ— अर्कोले समर्थन गरे ।
सबैको अड्कल समान थियो । अन्त्यमा पर्खाल पुनः मर्मत गर्ने निधो गरे र त्यतातिर बडे ।
पर्खनोस्, त्यो रहल पर्खाल पनि भत्काइदिनोस्— प्रधानाध्यापकले उच्च आवाजमा भने ।
किन सर ? मुख्य प्रबन्धकले अचम्मित हुँदै सोधे ।
“पर्खाल त मान्छेको सोँचमा लगाउनुपर्छ, इलाकामा होइन !” भन्दै प्रधानाध्यापक भित्र पसे ।

Previous Post

कन्या राशिका लागि शुभ रङ र शुभ बार

Next Post

बढेको तौल घटाउन बेस्सरी हाँस्ने कि खर्बुजा खाने ?

सम्बन्धित खबर

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित
फिचर-ब्यानर

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

१८ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१८ साउन २०८३,
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

१८ साउन २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

राष्ट्रियसभाको बैठक बस्दै

१८ साउन २०८३,
आवाज

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१८ साउन २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१८ साउन २०८३,
Load More
Next Post
बढेको तौल घटाउन बेस्सरी हाँस्ने कि खर्बुजा खाने ?

बढेको तौल घटाउन बेस्सरी हाँस्ने कि खर्बुजा खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In