• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २९ गते मंगलबारको राशिफल

मेषः आजको दिन सामान्य छ। खर्च बढ्नेछ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ निरन्तर रहनेछ।

वृषः दैनिकी राम्रो छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको घुमघामले खुशी मिल्नेछ।

मिथुनः दिन सामान्य छ। आफन्तसँग मनको कुरा नभन्नु राम्रो हुन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा विवाद हुने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

सिंहः दैनिकी राम्रो छ। तपाईंको बोलीबाट धेरैजना प्रभावित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ।

कन्याः दिन राम्रो छ। मनमा नयाँनयाँ भाव सिर्जना हुनेछन्। आर्थिक क्षेत्रमा आइपरेका योजनाको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीको साथ मिल्नेछ। विदेशमा लगानी नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। आफ्नो काम देखेर रमाउने दिन छ। शिक्षामा उन्नति हुनेछ। पुरानो साथीसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध प्रगाढ बन्नेछ। प्रेम सम्बन्ध रमाइलो मोडमा पुग्नेछ।

वृश्चिकः दैनिकी राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारसँग टकराब हुने भएकाले थोरै बोलेर जित्नुपर्ने दिन छ।

धनुः दिन सामान्य छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। पेटको समस्याले सताउने जोखिम रहेको छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकरः दिन सामान्य राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विरोधी शान्त हुने दिन छ। वैदेशिक क्षेत्रको काममा झन्झट हुने खतरा छ। परिवारसँग मनमुटाव हुने देखिएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

कुम्भः आज तपाईंलाई शनिदेवको छाया योग छ। डर, त्रास र झुटो आरोप लगाउने व्यक्ति सक्रिय छन्। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ।

मीनः आजको समय राम्रो छ। चन्द्रमा आफ्नै राशिमा आइपुगेका छन्। आर्थिक र सामाजिक क्षेत्र अब्बल रहने योग छ। बढी खर्च हुने योग छ। साथी र परिवारका सदस्य टाढा हुनसक्छन्। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

Previous Post

बिहान चाँडै उठ्नुस् र गर्नुस् यी काम

Next Post

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In