• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२८ फाल्गुन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरको आफ्नो भाग्य छ । जुन रूपमा जब, जहाँ जे हुनु छ, त्यही हुन्छ । केही गर्दा गल्ती हुन्छ । सुधार गर्नुपर्छ । धैर्यले सुन्नु ध्यानको अवस्था हो । अपेक्षा न राखे निश्चिन्तता आपैm प्रकट हुन्छ । साँचो हिमालय, नदीतट एवं परंलाभ इच्छारहित हुनुमा छ । जस्तो मन यस क्षण छ, त्यही मन सर्वत्र रहनेछ । स्थान, व्यक्ति, आवागमन, संस्कारको काम हो । निरालम्ब, निरञ्जन, अकिञ्चनको अर्थ बुझ अनि स्वस्थ बस ।
त्यहाँ जानु छ इच्छा भयो, यहीं बस्नु छ लोभ भयो । आहारमा अल्पता, व्यवहारमा सजगता, भ्रमणमा तन्मयता सम्यकत्व हो । सम्बन्ध र सङ्ग्रहका लागि मर्नु नै अनासक्ति हो । देखेर, सम्झेर व्यर्थताको त्याग गर्ने क्षमता सन्तोष हो । सम्झना र कल्पनालाई बिदा गर्नु अमृतŒवमा हुनु हो । कुरा खेलाउने र चिाउने बानी छोडे परंसुख मनैमा छ । सङ्कल्प र याद आउनु नै विघ्न हुन्, द्वैत रहेसम्म ती रहन्छन् ।
नचाहनु जो अवस्था हो त्यही अमृत हो । इच्छारहित एवं अपेक्षारहित मन समबुद्धताको प्रकाश हो । सबै इन्द्रियहरू र अन्तःकरणको प्रयोग कालमा सत्, चित्, आनन्दको व्याप्त देख्नु साँचो दर्शन हो । इच्छा, वाणी र नारीको स्वभाव, सीमा र द्वन्द्वता सम्झेर स्वतन्त्र हुनु नै पारखी हुनु हो । स्मृतिलाई श्वासका प्रवाहमा राखेर श्वास प्रश्वासको अन्तराल (परमपद, बुद्धयोग, महामौन)मा प्रवेश गर्नु जीवनको लक्ष्य प्राप्त गर्नु हो । सन्तगुणी ध्यान योग तथा मनन गरेर स्थितिमा प्रवेश गर्छ । गुणातीत मन, प्रेम, त्याग एवं प्रज्ञाद्वारा परममा प्रवेश प्राप्त गर्दछ । पछाडि अर्काको कुरा गर्नु क्षुद्र मनको हुनु हो । सामुन्ने व्यर्थ कुरामा विवाद गर्नु मूर्ख मनको हुनु हो । कसैले तिम्रो निन्दा ग¥यो भन्ने सुन्ने बित्तिकै आवेशमा नआऊ, प्रतिनिन्दा नगर, वस्तुतः नम्र भएर भन मभित्र त नजाने कति दोष छन्, कमी छन् । उहाँले एक दुई मात्रै जान्नुभएको रहेछ, अरू पनि जानेको भए त भन्नुहुन्थ्यो होला ?

साभार : ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

सामान्य ज्ञान: पढौँ र जानौँ

Next Post

बिहान चाँडै उठ्नुस् र गर्नुस् यी काम

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
बिहान उठ्ने बित्तिकै के गर्ने ?

बिहान चाँडै उठ्नुस् र गर्नुस् यी काम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In