• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी

by
२३ फाल्गुन २०८०,
0
बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्लिन। जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन ।

टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ ।

जर्मनको एक अनलाइनले प्रकाशित गरेको एक पत्रमा आफूलाई ‘ज्वालामुखी समूह’ भनिने कार्यकर्ताहरूले उधोगमा तोडफोड गरेको भन्दै जिम्मेवारी लिएका छन् ।

जर्मनका समाचार संस्थाका अनुसार कार प्लान्ट नजिकै रहेको बिजुलीको खम्बामा आगलागी हुँदा कारखाना र वरपरका शहरहरूमा विद्युत सेवा अवरुद्ध भएको थियो। तर, कार प्लान्ट भवन भने सुरक्षित रहेको जनाइएको छ। सो आक्रमण पछि भएको आगलागी पछि विद्युतीय कार बनाउने कारखानामा नपुगेको तर बिजुलीको तार र उच्च भोल्टेजको तार जलेको टेस्ला, जर्मनले जनाएको छ ।

आफ्नो पत्रमा आक्रमणको जिम्मेवारी लिदैँ ज्वालामुखी समूहले भनेको छ कि, ‘हामीले टेस्लालाई तोडफोड गरेका छौं किनभने यसले स्थानिय स्रोत साधानको दुरूपयोग र मजदुरको श्रम खाएको छ ।’ सो समुहले टेस्लालाई जमिनको ठुलो मात्रामा दूषित पानी मजदुरलाइ पिउन प्रयोग गरेको आरोप लगाएको छ ।

सो आरोप पछि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जवाफका लागि टेस्लालाइ सम्पर्क गरेका छन । र, राज्य प्रहरीले जिम्मेवारी लिएको पत्रको प्रमाणिकता जाँच गरिरहेका छन भने पानीको शुद्दताका बारेमा पनि अनुसन्धान सुरू गरिएको जर्मनका सञ्चार माध्यमले जनाएका छन ।

‘कानूनको शासनले यस्तो तोडफोडको कार्यलाई अत्यन्त गम्भीरताका साथ प्रतिक्रिया दिनेछ,’ ब्रान्डनबर्ग राज्यका आन्तरिक मन्त्री माइकल स्टुबगेनले मंगलबार बिहान भएको आक्रमणपछि भनेका छन ।

हाल उत्पादन बन्द रहेको जनाउँदै सो आगजानी पछि टेस्लाले भनेको छ कि ‘हामी हाल उत्पादन कहिले सुरु गर्ने भन्ने बारेमा अहिल्यै नै भन्न असमर्थ छौं ।’

टेस्लाले आफ्नो बर्लिन प्लान्टको आकार दोब्बर बनाउन चाहन्छ, जुन युरोपमा एक मात्र हो । तर, टेस्लाको सो योजनामा केही वातावरणविद्हरूले आपत्ति जनाएका छन् किनभने यसले नजिकैका रूखहरू काट्ने काम गरिरहेका छन ।

उता, फ्याक्ट्री नजिकैको जंगलमा करिब १०० जनाले क्याम्प बसेर यसको विस्तारको विरोध गर्दै आएका थिए ।

यद्यपि, ती हरित कार्यकर्ताहरूले के भएको छ, त्यसबाट आफूलाई टाढा रहेको जनाएका छन । ‘रोबिन वुड’ भन्ने वातावरण सबन्धी सो संस्थाले सो आगजनीमा आफ्नो हात नरहेको जनाएको छ ।

टेस्ला कारखानाले हाल प्रति वर्ष लगभग ५ लाख कारहरू बनाउँने गरेको छ, अब एलन मस्कको स्वामित्वमा रहेको सो कम्पनीले यसलाई दोब्बर बनाउन चाहेको छ ।

Previous Post

‘रङ्गेली’ मा दया र मिरुना

Next Post

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३२ असार २०८३,
विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
आर्थिक

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

३२ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३२ असार २०८३,
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
आवाज

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

३२ असार २०८३,
Load More
Next Post
पाथीभरा मन्दिरको रकम गोलमोल सम्बन्धमा छानबिन समिति गठन

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In