• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिशुली बस दुर्घटना अपडेटस् एक महिलासहित पाँच जनाको मृत्यु, ३७ जनाको जिवितै उद्दार

by
२३ फाल्गुन २०८०,
0
त्रिशुली बस दुर्घटना अपडेटस् एक महिलासहित पाँच जनाको मृत्यु, ३७ जनाको जिवितै उद्दार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशुलीमा खसेर भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

आज बिहान ४:४० बजेको समयमा धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा कपिलबस्तुबाट काठमाडौँ तर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटना भएको थियो।

दुर्घटनामा परेर एक महिलासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले बिएल नेपाली सेवालाई जानकारी दिए।

मृतकको सनाखत भएको छैन।

उनकाअनुसार ३७ जनाको जिवितै उद्दार गरिएको छ। उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ।

सिद्धार्थ यातायात प्रा।लि।को उक्त बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको खुलेको डिएसपी जैसवालले बताए।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन्।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका– ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Previous Post

सामाजिक सञ्जाल फेसबुकमा देखिएको समस्याबारे यसो भन्छन् मेटाका प्रवक्ता

Next Post

मौसमः यी प्रदेशमा आज हिमपातको सम्भावना

सम्बन्धित खबर

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
आवाज

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

३२ असार २०८३,
जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
आवाज

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

३२ असार २०८३,
नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
आर्थिक

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

३२ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आवाज

कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

३२ असार २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपात

मौसमः यी प्रदेशमा आज हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In