• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेटाले अमेरिका र अस्ट्रेलियामा ‘फेसबुक न्यूज ट्याब’ सुविधा हटाउँदै

by
१९ फाल्गुन २०८०,
0
मेटाले नयाँ एप ‘थ्रेड’ प्रयोगमा ल्याउने, ट्वीटरसँग प्रतिस्पर्धा गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।मेटा प्लेटफर्म्स इन्कले अमेरिका र अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकमा राखिएको ‘फेसबुक न्यूज ट्याब’ सुविधा बन्द गर्ने भएको छ ।

मेटाले एक ब्लगमार्फत आगामी अप्रिलबाट समाचारको ‘हेडलाइन्स’ र समाचार राख्न मिल्ने ‘फेसबुक न्यूज ट्याब’ लाई अमेरिका र अस्ट्रेलियामा बन्द गर्न लागिएको जनाएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

मेटाले जनाएअनुसार अमेरिका र अस्ट्रेलियामा एक वर्षमै ८० प्रतिशतले ‘फेसबुक न्यूज’ प्रयोग गर्न छाडेका थिए ।

मेटाले फेसबुकबाट ‘न्यूज ट्याब’ हटाएपनि ‘फेसबुक फिड’मा समाचार राख्न तथा हेर्न पाउने जनाएको छ । यसको अर्थ समाचार संस्थाको फेसबुक पेजमार्फत समाचार भने हेर्न पाइने भएको छ ।

यसअघि मेटाले बेलायत, जर्मनी र फ्रान्समा समाचार प्रवर्द्धन गर्ने कार्य बन्द गरेको थियो ।

Previous Post

भमरोकै शीलमा मानिसले पाउने जीत

Next Post

कर्मचारीले हिनामिना गरेको रकम फिर्ता नगरेपछि प्रभु बैंक बिरुद्ध प्रशासन र प्रहरीमा निवेदन

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन

कर्मचारीले हिनामिना गरेको रकम फिर्ता नगरेपछि प्रभु बैंक बिरुद्ध प्रशासन र प्रहरीमा निवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In