• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली प्रधानमन्त्रीको युद्धपछिको गाजा योजना प्यालेस्टाइनद्वारा अस्वीकार

by
१२ फाल्गुन २०८०,
0
इजरायली प्रधानमन्त्रीको युद्धपछिको गाजा योजना प्यालेस्टाइनद्वारा अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामल्लाह। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको युद्धपछिको गाजा पट्टीका लागि विकास गर्न लागिएको योजना प्यालेस्टाइनले अस्वीकार गरेको छ।

यो योजना “गाजा पट्टीको पुनस् कब्जाको आधिकारिक मान्यता हो र इजरायलले हाम्रा जनता विरुद्धको युद्धलाई लम्ब्याउनका लागि यसमा नियन्त्रण लगाएको छ र विस्थापन योजना कार्यान्वयन गर्न थप समय प्राप्त गर्ने प्रयास गरेको छ” विदेश मन्त्रालयले विज्ञप्ति जारि गर्दै जनाएको छ ।

साथै यो योजना “युद्धविराम सम्झौताहरू र बन्दीहरू र बन्धकहरूको रिहाइलाई द्वन्द्व समाधान गर्न र प्यालेस्टाइन राज्यलाई साकार पार्ने अन्तरराष्ट्रिय प्रयासहरूको विरोध गर्न र विफल पार्ने रचिएको एउटा निर्लज्ज चाल हो,” विज्ञप्तिमा भनिएको छ।
नेतान्याहुले बिहीबार राति आफ्नो सुरक्षा मन्त्रिपरिषद्मा यो योजना प्रस्तुत गरेका गर्नु भएको थियो जसले द्वन्द्वपछि गाजा पट्टीको व्यवस्थापनसम्बन्धी धारणा उल्लेख गरेको थियो।

योजनाले गाजामा इजरायलको सुरक्षा नियन्त्रणलाई कडा बनाउन आग्रह गरेको छ। प्रस्तावित योजना अन्तर्गत, इजरायलले प्यालेस्टिनी एन्क्लेभबाट शत्रुताको पुनरुत्थान रोक्नको लागि “समयको बाधा बिना गाजा पट्टीमा सैन्य कारबाहीहरूको परिचालन स्वतन्त्रता कायम राख्नेछ।”, विज्ञप्तिमा भनिएको छ ।

युद्धपछि प्यालेस्टिनी राज्यका लागि अन्तरराष्ट्रिय आह्वानलाई अस्वीकार गर्दै उक्त योजनाले इजरायलले सम्पूर्ण वेस्ट बैंक र गाजा पट्टीमा “सुरक्षा नियन्त्रण” कायम गर्ने योजना देखाउँदछ।

“नेतन्याहुका धराणाले उहाँको शत्रुता र वैध प्यालेस्टाइनको अधिकारलाई नजरअन्दाज गर्छ । प्यालेस्टाइन राज्य र द्वन्द्वको राजनीतिक समाधानमा उहाँको अस्वीकार प्रकट गर्दछ,” मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

प्यालेस्टाइनी मन्त्रालयले अमेरिकी प्रशासन र अन्तरराष्ट्रिय समुदायलाई प्यालेस्टाइन राज्यलाई चाँडै मान्यता दिन र संयुक्त राष्ट्रसंघमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न र “९इजरायली० कब्जाको अन्त्य गर्ने र शान्ति सम्मेलन आयोजना गर्न अन्तरराष्ट्रिय प्रबन्धहरू शुरु गर्न आग्रह गरेको छ।

हाम्रा मानिसहरूलाई स्वतन्त्र रूपमा आत्मनिर्णयको अधिकार प्रयोग गर्न सक्षम बनाउनु पर्छ।” प्यालेस्टाइनले भनेको छ ।

Previous Post

स्वामी सत्यदेवको एक प्रेरक प्रसङ्ग

Next Post

हेल्थ टिप्सः लसुन किन खाने

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
हेल्थ टिप्सः शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने लसुन कसरी खाने ?

हेल्थ टिप्सः लसुन किन खाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In