• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

    भक्तपुरमा आजदेखि इन्द्रजात्रा सुरु

    इन्द्रजात्राको तयारीः भक्तपुर पुग्यो गुठी संस्थानको टोली

    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिर्सने समस्याबाट छुट्कारा पाउने उपाय

by
१० फाल्गुन २०८०,
0
बिर्सने समस्याबाट छुट्कारा पाउने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुढेसकाल लागेसँगै मस्तिष्कका सेलहरु कमजोर हुन थाल्छन् । जसले गर्दा स्मरणशक्ति घट्छ भन्ने मान्यता रहँदै आएको छ । विभिन्न अनुसन्धानअनुसार पनि पचास वर्षको उमेर नाघेपछि मस्तिष्कका सेलहरु कमजोर हुन थाल्छन् । जसको कारण स्मरणशक्तिमा कमी आउने बताइएको छ । यो समयमा मस्तिष्कमा हुने न्युरोनले राम्रोसँग काम गर्न सक्दैनन् भनिन्छ ।
मस्तिष्कमा न्युरोनको क्षय हुनु, मस्तिष्कका सेलहरुमा राम्रोसँग रक्तसञ्चार नहुनु, बुढेसकालमा स्मरणशक्ति घट्छ भन्ने पुरानो मान्यताअनुसारको मानसिकता बन्नु, अनिद्रा, डिप्रेशन, ग्यास्ट्रिक, कब्जियत, आदि जस्ता विभिन्न रोगहरुको लागि औषधीहरुको प्रयोग गरिनु, तनाव, धुम्रपान, मद्यपान अत्यधिक सहवास, आदि कारणले गर्दा यो समस्या उत्पन्न हुन्छ ।
खानपान तथा बानीव्यवहारमा केही ध्यान पु¥याउन सकेको खण्डमा न्युरोनलाई निस्क्रिय हुनबाट बचाउन र निस्क्रिय भइसकेकालाई पनि पुनः सक्रिय बनाउन सकिने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन्—

– मौसमी फलफूलहरु अङ्गुर, छोकडा, नासपाती, अनार आदि प्रशस्त सेवन गर्ने ।
– अङ्कुरित अन्न, चोकरसहितको आँटा, हरिया सागपात, आदिलाई प्राथमिकता दिने ।
– घोडताप्रेको ताजा रस एक चम्चा दैनिक बिहान पिउने ।
– दश दाना बदाम, पाँच ग्राम ओखर मिसाएर पिँध्ने र बाख्राको दुधसँग खाने ।

Previous Post

पाठेघरसम्बन्धी शिविरबाट सिञ्जाका दुई सय बढी लाभान्वित

Next Post

सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

२८ भदौ २०८३,
भक्तपुरमा आजदेखि इन्द्रजात्रा सुरु
आवाज

इन्द्रजात्राको तयारीः भक्तपुर पुग्यो गुठी संस्थानको टोली

२८ भदौ २०८३,
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
आवाज

ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

२८ भदौ २०८३,
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
जीवन शैली

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

२८ भदौ २०८३,
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
आवाज

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

२८ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आवाज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२८ भदौ २०८३,
Load More
Next Post
सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In