• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आहा रारा गोल्डकपलाई हिमश्रीको तेस्रो पटक साथ

by
१३ मंसिर २०७९,
0
आहा रारा गोल्डकपलाई हिमश्रीको तेस्रो पटक साथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आहा–रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितालाई पुनः तेश्रो पटक पोखराको हिमश्री फुडस प्रा.लि.ले साथ दिने भएको छ ।पोखराको सहारा क्लवले आयोजना गर्दै आएको उक्त प्रतियोगितालाई भव्य र सभ्य रुपमा संचालन गर्न आहा–रारा चाउचाउको उत्पादन हिमश्री फुड्सले आहा–रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितालाई आगामी १० बर्षको लागि तेश्रो पटक साथ दिने भएको हो ।

क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) र हिमश्री फुड्स प्रा.लि.का अध्यक्ष एवं उद्योगपति स्व.सूर्यबहादुर केसीका धर्मपत्नी प्रेम कुमारी केसी बिच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहारा क्लवलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.ले बार्षिक रुपमा आगामी पहिलो ३ वर्ष १८ लाख, दोश्रो ३ वर्ष २१ लाख, तेश्रो ३ वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको क्लवले जनाएको छ ।

हिमश्री फुड्सले यस अघि दुई पटकसम्म उक्त प्रतियोगितालाई १०÷१० वर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ । समाजसेवी उद्योगपति एवं पूर्व सांसद सूर्यबहादुर केसीको बिषेश पहलमा २०५९ सालमा आहा गोल्ड कपबाट १० वर्षे सम्झौता भएको थियो भने २०६९ देखि २०७८ को लागि दोश्रो पटक आहा– रारा गोल्ड कप नामाकरण गरी १० वर्ष करार सम्झौता भएको थियो ।

यस वर्षको २२ औं आहा रारा पोखरा गोल्ड कप पुष १२ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने भएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उक्त प्रतियोगिताबाट बचत हुने रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषणामा खर्चिदै आएको क्लवका बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताउनुभयो । हिमश्री फुड्स प्रा.लिका निर्देशक किरण केसीले आफ्ना बाबु सूर्यबहादुर केसीको सपना अनुसार खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीलाई निरन्तरता दिने बताए ।

Previous Post

नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा

Next Post

९६ युनिट रगत संकलन

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
९६ युनिट रगत संकलन

९६ युनिट रगत संकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In