• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा

by
१३ मंसिर २०७९,
0
नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रलाई नाफा कमाउने वर्गको रुपमा नहेर्न सबैसँग आग्रह गरेका छन् ।

लगानी गरेपछि नाफा–घाटा दुबैको जोखिम रहने उल्लेख गर्दै उनले राज्यले दिएको अधिकार प्रयोग गर्दै, राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको बताए । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रले संचालनमा ल्याएको सि.सं.२९ कमाण्ड तथा स्टाफ तालिममा सहभागीहरुसँग सोमबार भएको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।

तालिममा सहभागीहरुको जिज्ञासाको उत्तर दिने क्रममा उनले पोखरा उद्योग वाणिज्य संघले गरेका विभिन्न सामाजिक कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै भने,‘पोखराको शिक्षा र भौतिक निर्माणमा संघले ठूलो योगदान गरेको छ ।’ उनले निजी क्षेत्र विकासको साझेदार भएको पनि जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेपाली सेनाका महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३,विदेशी ६ जनासमेत ४२ जना प्रशिक्षार्थीहरु तालिममा सहभागी रहेको बताए । सो अवसरमा सेनानी प्रसन पुनले नेपालको आयात निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपाय के हुन्छन् भन्ने जिज्ञासा राखे भने मेजर सावित्री जिसीले आयातित बस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन के गर्नुपर्ला भन्ने प्रश्न गरिन् ।

मेजर सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्नसक्छ भन्ने जिज्ञासा राखेका थिए । मेजर राजविक्रम ठकुरीले बैंकको बढ्दो ब्याजदरले निजी क्षेत्रलाई पारेको समस्या, उमेश खड्काले सेनाले मुस्ताङमा संचालन गरेको ट्रायथलनले पर्यटनमा पु¥याएको सहयोग तथा सशस्त्रका डिएसपी आनन्द थापा मगरले विशेष आर्थिक क्षेत्र ( सेज) को स्थापनाबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा सेनाको तर्फबाट मेजर वेदबहादुर खड्काले धन्यवाद र दीपेन्द्र भण्डारीले स्वागत गरेका थिए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायहरुले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने तर्क गरे । उनले सरकार र सरकारी निकायहरुले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने धारणा राखे ।

Previous Post

बाराही हाइड्रोपावरको आइपिओ आउँदै

Next Post

आहा रारा गोल्डकपलाई हिमश्रीको तेस्रो पटक साथ

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
आहा रारा गोल्डकपलाई हिमश्रीको तेस्रो पटक साथ

आहा रारा गोल्डकपलाई हिमश्रीको तेस्रो पटक साथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In