• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपियन युनियन र नेपालले आपसी सम्बन्धको ५०औं वर्षगाँठ मनाउँदै

by
७ फाल्गुन २०८०,
0
युरोपियन युनियन र नेपालले आपसी सम्बन्धको ५०औं वर्षगाँठ मनाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपियन युनियन र नेपालले यो बर्ष ‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ कुटनीतिक सम्बन्धको ५० औं बर्षगाँठ मनाउँदै छन् । युरोपियन युनियन र नेपालले राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित गरेका थिए भने सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो ।

विगत ५० बर्षको यात्राको दौरानमा दुवै साझेदारहरूमा उल्लेख्य परिवर्तनहरु भएका छन् । नेपाल संघीय लोकतन्त्रको रुपमा स्थापित भएको छ भने तत्कालिन युरोपियन आर्थिक समिति सन् १९९३ मा युरोपियन युनियन भएको छ । यसैगरी सन् २०१० मा युनियनले युरोपियन एक्सटर्नल एक्सन सर्भिस स्थापना गर्दै साझा बैदेशिक तथा सुरक्षा नीति तर्जुमा गरेको छ ।

यसबीचमा, दुवै साझेदारहरूले लोकतान्त्रिक तथा आर्थिक क्षेत्रको विस्तार गर्दै उनीहरुको साझा हीतलाई मजबुत समेत बनाएका छन् । युरोपियन युनियन र नेपालले नियममा आधारित अन्तराष्ट्रिय मापदण्ड, शान्ति तथा संबृद्धी, मानवअधिकार र लोकतन्त्रको संरक्षण र प्रबर्धनको सन्दर्भमा साझा प्रतिबद्धता जनाएका छन् ।

“यो बर्ष हामी प्रतिबद्ध साझेदारीको ५० औं बार्षिकोत्सव मनाउँदै छन् । शान्ति तथा संबृद्धीको लागि सँगसँगै काम गर्ने हाम्रो दृढ प्रतिबद्धताका कारण हाम्रो साझेदारी हरेक बर्ष थप बलियो हुँदै गएको छ,” नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोले भन्नुभयो ।

सन् २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट नेपाल स्तरोन्नती गर्ने सन्दर्भमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरू, अर्थात “टीम युरोप” ले नेपालको विकासको ३ महत्वपुर्ण क्षेत्रहरु समावेशी हरित बृद्धी, मानव संसाधन विकास र सुशासनमा सहायतालाई निरन्तता दिने छ । आगामी दिनहरूमा हाम्रो नयाँ विकासमा लगानीको विस्तृत खाका युरोपियन युनियन ग्लोबल गेटवेमार्फत नेपालमा प्रचुर सम्भावना भएको नविकरणीय उर्जाको क्षेत्रमा सहायता गरिनेछ ।

यस अवसरमा राजदुत लोरेन्जोले बर्षभरी मनाईने विभिन्न कार्यक्रमहरुमाथि प्रकाश पार्नुभयो । त्यसमध्ये नेपाल युरोपियन युनियन चलचित्र महोत्सव मार्च २० मा शुरू हुनेछ ।

त्यस्तै सदा झैं “युरोप दिवस” मे ९ मा मनाईने छ भने युरोपियन युनियन–नेपाल बिजिनेश फोरम र फेयर मे १५ र १६ मा आयोजना गरिनेछ । यसैगरी अगस्ट महिनामा फोटो प्रतियोगिता आयोजना हुनेछ भने सेप्टेम्बर महिनामा देशको सातै प्रदेशमा इरासमस रोड शो को आयोजना गरिनेछ ।

Previous Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

Next Post

स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त

स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In