• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
५ फाल्गुन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुई हृदयको चाह प्रेम हो, यसबाट उत्पन्न सबै कर्म न्यायोचित हुन् तर यसमा परवश, बुद्धिहीन, लोभी–स्वार्थी, कायर आदिको अन्तर्भाव हुनुहुँदैन ।
दुवै प्रेम पात्र स्वतन्त्र (स्वभाव, धन, व्यवहारमा) हुनुपर्छ तब मात्रै दुवैको व्यवहार, सम्मिलन न्यायअन्तर्गत आउँछ ।
न्याय, धैर्य तथा उदारता छ भने निरन्तर हानि लाभमा डुब्नु उचित पर्दैन । राम्रो नराम्रो, धनीगरीब, परिचितअपरिचित, सानोठूलोको भेद नराखी जसको जो हक छ त्यो देशकाल अनुसार दिनु, गर्नु न्याय हो । चाँडै टङ्ग्याउनु वा धनी हुनुको त्रास नभई जो होला ‘माली सिचे सौ घडा, ऋतु आये फल होय’ पद्धतिलाई सम्झनु धैर्य हो । जो मेरो छ मेरै हो, जहाँ भए पनि मेरै साथमा आउँछ भन्ने दृढ निश्चयबाट उत्पन्न निष्ठा नै उदारता हो ।
नाशवान् वस्तु भाग्यका छन्, अविनाशी परमात्मा बुद्धिका हुन् ।
संसारका सबै पदार्थ भाग्यका अधीनमा छन् । भाग्यमा भएको वस्तु, व्यक्तिको उपलब्धि कर्मद्वारा हुन्छ, चाहेर इच्छा गरेर धेरै थोरै हुने होइन ।
शान्ति, आत्मस्थिति–बुद्धि, तथा पुरुषार्थका अन्तर्गत छन्, प्रयत्न नगरी धर्म हुँदैन, धर्म नभई प्रज्ञा खुल्दैन, प्रज्ञा नखुली स्थिरता आउँदैन, स्थिरता नआए शक्ति पाइँदैन, शान्तिमा नबसी परमात्माको साक्षात्कार हुँदैन ।
इन्द्रियको चञ्चलता, प्राप्त भोगको राग, अप्राप्त भोगको चाहना त्याग्नुप¥यो । यस त्यागमा स्वतः शान्तिको प्रकाश हुन्छ ।
आत्म प्रवाहको एक मात्र विश्राम परमात्मा हो, त्यहाँ नपुगी अरू कुनै सम्बन्ध बनाएर वा वस्तु जमा गरेर मनुष्यलाई तृप्ति, साँचो सुख कहिल्यै हुने छैन, यो कुरा बुझ्नै पर्छ ।
समय र त्याग आपूm भित्रबाट आउनुपर्छ, सत्सङ्ग र शास्त्रले त मलजलको काम गर्छन् । बीउ नै छैन भने त झारपात मात्रै उम्रिन्छन् । उदारता र वैरागले समझ र त्यागको विकास गर्छन् ।
धेरै सामाजिक चिन्तन गर्न हुन्न, केवल तत्वसम्बन्धी दर्शनशास्त्र या जीवनसम्बन्धी विचार विमर्श गर्नु नै उत्तम हो । अगाडिको मनुष्यको मनस्थिति कहाँ छ त्यो जान्न सुलभ छैन तसर्थ सजगता आवश्यक छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

अमेरिकाबाट फिर्ता गरिएको उमा महेश्वरको मुर्ती पुनर्स्थापना

Next Post

चलचित्रमा अभिनयका लागि सात महिना तालिम

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
चलचित्रमा अभिनयका लागि सात महिना तालिम

चलचित्रमा अभिनयका लागि सात महिना तालिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In