• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वास्तविक र कृतिम भिडियो छुट्याउन नसकिने किसिमको एआई सोरा सार्वजनिक

by
४ फाल्गुन २०८०,
0
वास्तविक र कृतिम भिडियो छुट्याउन नसकिने किसिमको एआई सोरा सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । पछिल्लो वर्षहरुमा कृतिम बुद्धिमता (एआई) को चर्चा र उपयोगमा जे जति कामहरु भइरहेका छन्, यसको श्रेय एउटा कम्पनीलाई जान्छ । ओपनएआईले च्याटजीपीटीको सुरुवात गरेसँगै एआईको विषयमा विश्वभरमा नै चर्चा चुलिएको छ भने फरक फरक किसिमका अनुसन्धान र कामहरु भइरहेका छन् ।

निर्देशनको आधारमा लेख्ने, फोटो निर्माण गर्ने लगायतका काम गर्ने विभिन्न र उत्कृष्ट एआईहरु बजारमा छन् । तर, अक्षरात्मक निर्देशन (टेक्स्ट कमान्ड) को आधारमा भिडियो निर्माणमा भने त्यो उत्कृष्टता आइसकेको छैन । यो पक्षमा पनि ओपनएआई नै प्रमुख हुने देखिएको छ ।

ओपन एआईले बिहीबार नयाँ एआई उपकरणको घोषणा गर्दै अक्षरात्मक निर्देशनबाट वास्तविकतासँग निकट रहेका भिडियोहरु निर्माण गर्न सकिने जानकारी दिएको छ । ओपन एआईले ल्याएको नयाँ एआई नाम सोरा रहेको छ । सोराको अर्थ जापानी भाषामा आकास भन्ने हुन्छ ।

यो एआईले प्रयोगकर्ताले दिने निर्देशन ९प्रोम्प्ट०का आधारमा भिडियोहरु निर्माण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न प्रोम्प्टहरुको प्रयोग गरेर निर्माण गरिएका भिडियोहरु राख्दै यो एआईको घोषणा गरेको हो ।

सोरालाई हालका लागि प्रारम्भिक परीक्षणकर्ताहरु माझमा मात्रै सार्वजनिक र उपलब्ध गराइएको हो । यो एआईको प्रयोगबाट हुन सक्ने जोखिम र खतराहरुको मूल्यांकनका लागि सुरुवातमा न्यून संख्याका परीक्षणकर्ताहरुका लागि मात्रै यो एआईलाई उपलब्ध गराइएको ओपन एआईले जनाएको छ ।

यसअघि पनि टेक्स्ट प्रोम्प्टका आधारमा भिडियो निर्माण गर्ने एआईहरु नआएका होइनन् । गत अप्रिलमा आएको रनवे एआईले पछिल्लो समय चर्चा पाएको थियो । तर, उक्त एआईको प्रयोगबाट बनेका भिडियोमा ब्लर र स्पष्टताको अभाव देखिएको थिए ।

त्यसको १० महिनापछि ओपन एआईले सार्वजनिक गरेको सोराले भने कुनै हलिउड फिल्मको जस्तै उत्कृष्ट भिडियोहरु एआईकै मद्दतले बनाउन सकिने देखिएको छ । ओपन एआईले राखेका एआईद्वारा निर्मित भिडियोहरु वास्तविक दुनियाँलाई नै कैद गरिएका भिडियो बराबर देखिएका छन् ।

ओपनएआई स्टार्टअप कम्पनी हो, जसले एआईको विकासका लागि काम गरिरहेको छ । सोराबाहेक यसले च्याटबटका रुपमा च्याट जीपीटीमार्फत एआई क्रान्ति ल्याएको थियो भने तस्बिर सिर्जना गर्ने डाल(ई पनि यहि कम्पनीको उत्पादन हो ।

Previous Post

झापामा ५१ वटा झोलुङ्गे पुल निर्माण

Next Post

शाहरुख र सलमान एउटै फिल्ममा देखिएपछि….

सम्बन्धित खबर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
Load More
Next Post
शाहरुख र सलमान एउटै फिल्ममा देखिएपछि….

शाहरुख र सलमान एउटै फिल्ममा देखिएपछि....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In