• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चैत्र १ गते काठमाडौं ठप्प पार्ने सहकारी पीडितहरूको चेतावनी

by
४ फाल्गुन २०८०,
0
चैत्र १ गते काठमाडौं ठप्प पार्ने सहकारी पीडितहरूको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज ९बिहीबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।

फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताइएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकमफिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म केही काम नगरेको र आफूहरुसँग समन्वय समेत नगरेको उनको भनाइ छ ।

सरकारको यसप्रकारको गतिविधिले सरकार कसका लागिहो रु भन्ने प्रश्नचिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । उनले ती पीडितहरु विभिन्नदुई सय ८९ सहकारीमा आवद्ध रहेकाबताए । आफूहरु अब सहकारी पीडितको न्यायका लागि मर्न पनितयार भएर सडकमा जानलागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतीमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ ।

‘सहकारी विभागमा यही आउँदो। ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिर्न कार्यक्रमको सुरुवात गर्दैछौं । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गनबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौं ।’ उनले भने, ‘उहाँहरुका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौं । चैत १गते देशभरका पीडित बचतकर्तालाई काठमाडौं आह्वान गर्छौं । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामीतयार छौं ।’

अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिएन जस्तो आफूहरुलाई नलागेको उनले बताए । उनले सहकारी पीडित बचतकर्ताहरुलाई न्यायकालागि मर्न पनि पछाडि नहट्न आह्वान गरे । बीचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने कामन गर्न पनि उनले सबै अभियन्ताहरुलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरु लागिरहने उनको भनाइ छ ।

अभियानका महासचिव राजेश विष्टलेनियम र ऐन कानुन अनुसार चलेका र बचतकर्तालाई दुःख नदिएका सहकारीले पनि आफूहरुले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे ।

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा ९एमाले० का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरुले पीडित बनाएको बताए । सहकारी पीडितहरुको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भएपनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरुले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरुले सहकारीका ठगहरुसँग साँठगाँठ गरेको उनको आरोप छ ।

‘सहकारी चलाउने भ्रष्टाचार, दलालहरुसँग साँठगाँठ गरेर राज्यले पीडितहरुलाई अझ पीडित बनाएको छ । मेरो त निश्कर्ष यही हो,’– उनले भने । राज्य अभिभावक भएर पीडितको न्यायको पक्षमा उभिन आवश्यक रहेको उनले बताए । सरकारले चासो राख्ने हो भने अहिले भएका कानुन नै सहकारी ठगहरुलाई कारबाही गर्न पर्याप्त रहेको उनले बताए । सहकारी ठग, सुन्डमुसुन्ड र अपराधिहरु सरकारकै वरिपरी घुमिरहेका उनको आरोप छ ।

त्यसैगरी, आफूलाई ललितपुर, कुमारीपाटीस्थित गुडविल बचत तथा सहकारी संस्थाको बचतकर्ता बताउने यमबहादुर विष्टले चार वर्षदेखि आफूले बचत रकम फिर्ता नपाएको बताए । उनले सरकारले पनि कुनै पहल कदमी नलिइ दिएको भन्दै दुःख व्यक्त गरे । आफूले पैतृक सम्पत्ति बेचेर आएको ११ करोड पैसा उक्त सहकारीमा राखेको उनको भनाइ छ ।

अर्का सहकारी पीडित दृष्टि बिहीन उमेश थापाले आफू देउराली बहुउद्देश्यीय सहकारीबाट ठगिएको बताए । आफूसहित ७ जनाको करिब ४० लाख रुपैयाँ उक्त सहकारीले ठगी गरेको उनले बताए । उक्त पैसा देउराली सहकारीमा फस्दा अहिले काम गर्न समेत गाह्रो भएको उनले बताए । आफू जस्तै धेरै दृष्टि बिहीन र अपाङ्गको बचत सहकारीले ठगेको उनको भनाइ छ ।

Previous Post

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

Next Post

मंगोलियामा अत्यधिक चिसोले पाँच लाखभन्दा बढी पशुचौपाया मरे

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
मंगोलियामा अत्यधिक चिसोले पाँच लाखभन्दा बढी पशुचौपाया मरे

मंगोलियामा अत्यधिक चिसोले पाँच लाखभन्दा बढी पशुचौपाया मरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In