• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केन्द्रीय कारागारलाई १० लाख रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण

by
४ फाल्गुन २०८०,
0
केन्द्रीय कारागारलाई १० लाख रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा काठमाडौँले १० लाख रुपैयाँ बराबरका पुस्तकहरू केन्द्रीय कारागारलार्ई हस्तान्तरण गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सरस्वती पूजाको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत २ हजार थान पुस्तकहरू केन्द्रीय कारागार सुनधारामा हस्तान्तरण गरिएको जिल्ला शाखा काठमाडौँका प्रथम उपाध्यक्ष विष्णु गिरीले बताए ।

कारागारका जेलर ललित बस्नेतमार्फत उक्त पुस्तक हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा एसोसिएट केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

केहि समयअगाडि आगलागीबाट क्षति पुगेको काठमाडौँस्थित बानियाटारको कुमार बुक्स एन्ड स्टेशनरीलाई एक लाख एक हजार १११ रुपैयाँको चेक समेत हस्तान्तरण गरिएको थियो । आगलागीबाट ठुलो क्षति भएका कारण पुस्तक तथा स्टेशनरी महासङ्घ जिल्ला शाखा काठमाडौँले सहयोग स्वरूप सो रकम हस्तान्तरण गरेको थियो ।

Previous Post

अर्बुद भएका आधा बालबालिका अस्पतालको पहुँच बाहिर

Next Post

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In