स्कुलको एउटा विल्डिङमा आगो लागेछ ।
स्कुलका सबै बच्चा टाढाबाट हेर्दै ल अब स्कुल आउनु परेन भन्दै खुशी भइरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । त्यो देखेर एउटा टिचरले सोधेछः बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भइराखेका छन् त ?
विद्यार्थीः विल्डिङमा आगो लागेर के गर्नु सर तपाईं त जिउँदै हुनुहुन्छ नि…..
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट











