• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन ३ गते बिहीबारको राशिफल

मेषः समय राम्रो छ। धर्मको बारेमा ज्ञान प्राप्त हुनेछ। आफूले आफूलाई चिन्ने दिन हो। लगानी भएका क्षेत्रमध्ये शिक्षामा फाइदा होला। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

वृषः शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मिथुनः गुरुको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा रोजगारीको अवसर मिल्नेछ। स्वास्थमा पुरानो रोगले दु स्ख दिनसक्छ। नियमित खाने औषधि नछुटाउनु होला। परिवारको साथ मिल्नेछ।

कर्कटः दैनिकी सामान्य छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। आफूले गरेको राम्रो कामको जस अरुले लिन सक्छन्। लामो यात्रामा आफैं सवारी नचलाउनु राम्रो हुन्छ। विदेश यात्रा सफल हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः परिवारले शंका गर्ने योग छ। सामाजिक क्षेत्रमा भने तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय रहेकाले लगानी गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्याः समय राम्रो छ। शिक्षामा सम्मान प्राप्त हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। गुरुबाट सहयोग नहुने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुलाः समय राम्रो छ। अचानक पुरानो रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुहोला। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः आफ्नो कुरा काट्ने धेरै छन्। सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग रहेको छ। शिक्षामा मानसम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। अचानक लाभ हुने योग रहेको छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। कुरा काट्नेहरु शान्त रहनेछन्। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः बोलीको प्रभावले धेरै काम बन्नेछन्। अचानक धन खर्च हुने योग रहेको छ। परिवारमा झगडा सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट मन सन्तुष्ट हुनेछ।

कुम्भः दिन सामान्य राम्रो छ। आफूले आफूलाई चिन्ने र सम्हालिएर काम गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा हारेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीनः नयाँ ठाउँको यात्रामा जाने योग छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीसँगको सम्बन्ध दरिलो बन्नेछ।

Previous Post

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

Next Post

बिहीबार कुन भगवानको कसरी गर्ने पूजा ?

सम्बन्धित खबर

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
आवाज

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

१९ भदौ २०८३,
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
Load More
Next Post
बिहीबार कुन भगवानको कसरी गर्ने पूजा ?

बिहीबार कुन भगवानको कसरी गर्ने पूजा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In