• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीमान जीवितै हुँदा मृत्युदर्ता बनाएर भत्ता खाने र भत्ता दिलाउने वडा सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

by
२ फाल्गुन २०८०,
0
श्रीमान जीवितै हुँदा मृत्युदर्ता बनाएर भत्ता खाने र भत्ता दिलाउने वडा सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। श्रीमान् जीवितै छँदा एकल महिला भनी ‘एकल महिला भत्ता’ खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने वडा सचिव भ्रष्टाचार मुद्दामा दोष ठहर भएका छन् ।

मंगलबार विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरका तत्कालीन वडा सचिव शिवकुमार महत्तो र एकल महिला भनी भत्ता खोन निर्मला खत्री भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् ।

अदालतले वडासचिव महतो र भत्ता लिने खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

अख्तियारले गत मंसिरमा ‘मिलेमतोमा खत्रीको जीवित श्रीमान्‌को मृत्यु भएको भनी निर्मला खत्रीबाट सूचना लिई बदनियत पूर्वक आधिकारिकता कुनै छानबिन नगरी, कानुन बमोजिम कागजातहरू समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता ९एकल महिला० परिचय पत्र बनाउन, मृत्युको सूचना फारम भरी जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखित तयार गरी, मृत्यु दर्ता अभिलेख तयार पारी एकल महिला परिचय पत्र बनाई रु ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In