• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन १ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। गणेशको पूजा गर्नु फाइदाजनक हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। हरेक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः नयाँ साथी र नयाँ ठाउँको भ्रमणले दिन रमाइलोसँग बित्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुनः सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। मेरो भन्नुभन्दा हाम्रो अभियानमा लाग्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कटः लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नैपर्ने भए पश्चिम नजानु उत्तम हुन्छ। वैदेशिक क्षेत्रको लगानीमा प्रयास गर्नु फाइदाजनक हुनेछ। धेरै बोल्ने साथी सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको सहयोगले दिन रमाइलो हुनेछ।

सिंहः आफूले आफूलाई महत्त्व दिन बिर्सिएमा धेरै अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक र आर्थिक क्षेत्रमा नाम र दाम एकसाथ हुने देखिँदैन। साथीभाइ र परिवारले भने आज तपाईंलाई साथ दिने योग छ।

कन्याः समय राम्रो छ। व्यापारमा नाफा कमाउने योग छ। समाजमा सम्मान प्राप्त हुनेछ। वैदेशिक लगानीमा आर्थिक उन्नती हुनेछ। चिसोबाट जोगिनु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

तुलाः अचानक पेट सम्बन्धी समस्याले दुःख दिनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। आफ्नो निन्दा सुन्नुपर्ने हुनसक्छ। गलत काम खोज्ने साथी सक्रिय भएकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। शिक्षाबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

धनुः दिन राम्रो छ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। परोपकारमा मन जानेछ। लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रशंसा सुन्ने योग रहेको छ।

मकरः समय राम्रो छ। शिवको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। अध्ययनमा मन जानेछ। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ।

कुम्भः अचानक टाउको दुख्ने हुनसक्छ। यसको पीडा दिनभर रहने देखिन्छ। हनुमानको चिन्तन गर्नाले शनिदेवको छायाबाट बच्न सकिन्छ। आर्थिक सफलता र सामाजिक सम्मान प्राप्त हुनाले दिन रमाइलो हुनेछ। परिवारमा भने समस्या हुनसक्छ।

मीनः अचानक आर्थिक लाभ हुनेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नो लागि समय छुट्याउनु आवश्यक छ। धार्मिक संगत बढ्ने देखिन्छ। व्यापारमा लाभ हुनेछ।

Previous Post

आज मंगलबार, बिहानै भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छन् यस्ता लाभ

Next Post

विश्वका करिब आधा आप्रवासी प्रजाति घट्दै

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
विश्वका करिब आधा आप्रवासी प्रजाति घट्दै

विश्वका करिब आधा आप्रवासी प्रजाति घट्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In