• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दैनिक व्यायाम शारीरिक तथा मानसिक स्वास्थ्यका लागि राम्रो

by
२९ माघ २०८०,
0
हेल्थ टिप्सः रोग प्रतिरोधात्मक जीवन जीउने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाउँले परिवेशमा रहेका मानिसको दैनिकी शारीरिक कामसँग बढी हुन्छ । त्यस्तै शहरीया परिवेशमा हुनेहरु मानसिक काममा बढी तल्लीन रहन्छन् । जहाँ रहेपनि सबैको दैनिकी व्यस्त छ । व्यस्तताकै कारण मानिसहरूको जीवनशैलीमा सन्तुलन कायम छैन । दैनिकी बिग्रिएको छ । यसको असर सोझै शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ ।

स्मरण शक्ति कम हुँदै गइरहेको देखिन्छ । यो समस्याबाट मुक्ति पाउनका लागि नियमित रूपमा ३० मिनेट व्यायाम गर्नुपर्ने आवश्यकता एक अध्ययनले देखाएको छ ।

स्मरण शक्ति बढाउन व्यायाम

मानिसहरू नियमित व्यायाम गर्न सक्दैनन् । त्यसैले कुनै न कुनै बहाना बनाएर व्यायामलाई टारिदिन्छन् । तर, दैनिक ३० मिनेटको व्यायामले स्मरण शक्तिमा सुधार हुने निष्कर्ष हालै भएको एक अध्ययनले देखाएको छ । स्मरण शक्तिमा मात्र सुधार नभई यसले दिमागले काम गर्ने तरिकामा पनि परिवर्तन ल्याउन सक्छ ।

लगभग २ घन्टा ३० मिनेट नियमित व्यायाम गर्दा वृद्ध मस्तिष्क र शरीर स्वस्थ हुने निष्कर्ष पनि उक्त अध्ययनले देखाएको छ । न्यु युनिभर्सिटी अफ मेरिल्यान्डका अध्ययनकर्ताहरूले उक्त अध्ययन ५० देखि ५८ वर्ष उमेरका २६ जनालाई लिएर अध्ययन गरेका थिए ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएअनुसार ६० वर्षभन्दा बढी उमेरका १३ प्रतिशत मानिसमा कुनै कुरा याद गर्न खोज्दा याद आउँदैन । सेन्टरका अनुसार अहिले विश्वमा अल्जाइमरको खतरा बढिरहेको छ ।

त्यसैले व्यायाम गर्न अति आवश्यक भएको बताइएको छ ।६० देखि ७० वर्षको उमेरमा मस्तिष्कका कोषिका खुम्चिन थाल्छन् । त्यसैले ६० भन्दा बढी उमेरका १३ प्रतिशत मानिस बितेका कुरा सम्झन असमर्थ हुन्छन् ।

शोधकर्ताका अनुसार फरक–फरक समयमा फरक किसिमको सम्झना बन्ने गर्छन् । यी सबैलाई याद गर्नका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यायाम नै हो ।

शारीरिक गतिविधिले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । हार्वर्ड हेल्थ ब्लगका अनुसार नियमित व्यायामले मस्तिष्कको कोषिकामा सुरक्षात्मक प्रभाव पर्छ । यसले सोच्ने क्षमतामा पनि विकास हुन्छ ।

Previous Post

हेल्थ टिप्सः चिसोबाट के खाने ?

Next Post

आज मंगलबार, बिहानै भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छन् यस्ता लाभ

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
आज मंगलबार, बिहानै भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छन् यस्ता लाभ

आज मंगलबार, बिहानै भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छन् यस्ता लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In