• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

by
२६ माघ २०८०,
0
गोर्खा वारिअर’को देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मिलन चाम्स निर्देशित वार ड्रामा फिल्म ‘गोर्खा वारिअर’ले देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरेको छ । फिल्मका महत्वपूर्ण दृश्यलाई समेट्दै ल्याइएको यो गीतमा राजेशपायल राईको स्वर छ ।

एलिश कार्कीको संगीत र शैलेन्द्र खनालको शब्द रहेको गीतले फिल्मको कथा भाव पेश गर्छ । बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको मलाया युद्धलाई सेटिङ बनाइएको यो फिल्म फागुन ११ गतेबाट प्रदर्शन हुँदैछ ।

गीतमा फिल्मका शीर्ष पात्र र उनीहरुको मनोदशालाई चित्रण गरिएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, कविता आले, शिशिर बाङ्देल लगायतको अभिनय छ । यो फिल्मलाई नेपालमा थिएट्रिकल रिलिजअघि पोखरा, काठमाडौं र धरानमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ । फिल्म वार(सोसल ड्रामा जनरामा आधारित छ ।

Previous Post

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
आर्थिक

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

३ असार २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

३ असार २०८३,
कैलाश मानसरोवर दूरदर्शन सुरु
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

३ असार २०८३,
जी–७ मा इरान सम्झौताको छाया
अन्तर्राष्ट्रिय

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

३ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
जीवन शैली

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

३ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In