• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेटौडा कपडा उद्योग सेनालाई दिने तयारीपछि चौतर्फी आलोचना

by
१८ माघ २०८०,
0
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले २३ वर्षदेखि बन्द रहेको आफ्नो स्वामित्वको हेटौँडा कपडा उद्योग नेपाली सेनालाई सञ्चालन गर्न दिने गृहकार्य अघि बढाएको छ । सेनाले कपडा उद्योग चलाउने प्रस्तावसहितको कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च अधिकारीलाई ब्रिफिङसमेत गरेको छ । ब्रिफिङ सुनेपछि प्रधानमन्त्री प्रचण्ड सेनालाई कपडा उद्योग सञ्चालन गर्न दिनेबारे सकारात्मक देखिएका हुन् ।

पछिल्लो अध्ययनअनुसार एक अर्ब ९३ करोड सुरुवाती लगानी र वार्षिक ७८ करोड सञ्चालन खर्च आफैँ जुटाएर उद्योग सञ्चालन गर्न सेना इच्छुक छ । सेनाले तीनवर्षे कार्ययोजना बनाएर उद्योग सञ्चालन गर्ने पनि उल्लेख गरेको छ । तीन वर्षमा करिब २६ लाख मिटर कडा उत्पादन गर्न सकिने आकलन गरेको छ ।

चालू आर्थिक वर्ष ०८०–८१ मै सरकारले नीतिगत निर्णय गरी उद्योगको स्वामित्व सेनालाई हस्तान्तरण गरिदिए डिपिआर निर्माण, नयाँ मेसिनरीको छनोट तथा खरिद प्रक्रिया यही वर्षबाट सुरु गरिने उल्लेख छ । त्यस्तै, ०८१–८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरु गर्ने प्रस्तावित मोडालिटी छ भने ०८२–८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता विस्तार गर्ने र नियमित उत्पादन सुरु गर्ने प्रस्ताव गरिएको छ । उद्योग पुनः सञ्चालन गर्दा नौ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने सैनिक कार्यदलको निष्कर्ष छ ।

हाइड्रो, पेट्रोलियम पदार्थ, मेडिकल कलेज, सडक निर्माणलगायतमा हात हालेर आलोचना खेप्दै आएको नेपाली सेनाले अब उद्योग सञ्चालन गर्ने विषयलाई धेरैले मन पराएका छैनन् । हेटौंडा उद्योग सञ्चालन गर्न दिने सरकारको तयारीपछि सर्वसाधारणले कुनै दिन सत्ता नै सेनालाई ठेक्का दिने हो कि भन्दै सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् । सेनालाई राज्यले गर्ने हरेक काममा प्रवेश गराएपछि भोलिका दिनमा सेनाले सत्ता कब्जा नगर्ला भनेर यसै भन्न सकिन्न ।

सेनाकै कमजोरीका कारण अहिलेसम्म काठमाडौं–निजगढ फास्ट ट्रयाकको लागत र समयावधि बढ्दै गएको छ । हिजो निर्माण गर्ने बेला ७५ अर्बमा बन्ने भनिएको फास्ट ट्रयाक अझै दुई तीन वर्षसम्म बन्ने देखिएको छैन । लागत बढेर दुई खर्ब पुग्ने भएको छ । सेनाले अहिलेसम्म आफ्नो सबै प्रतिष्ठा फास्ट ट्रयाक बनाउँदा नै गुमाइसकेको छ ।

Previous Post

भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ

Next Post

विदेशबाट आउँछ बन्द बाकसमा दैनिक पाँच शव

सम्बन्धित खबर

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
समाचार

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१२ भदौ २०८३,
Load More
Next Post
विदेशबाट आउँछ बन्द बाकसमा दैनिक पाँच शव

विदेशबाट आउँछ बन्द बाकसमा दैनिक पाँच शव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In