• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसी शक्तिशाली लडाकु विमान एसयू–३४ क्षतिग्रस्त

by
१७ माघ २०८०,
0
रुसी शक्तिशाली लडाकु विमान एसयू–३४ क्षतिग्रस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसको सबैभन्दा शक्तिशाली विमान मानिने लडाकु बमवर्षक एसयू–३४ युक्रेनमा ध्वस्त भएको छ । यसलाई रुसले भोगेको सबैभन्दा ठूलो नोक्सानको रूपमा हेरिएको छ ।

यस सुपर सोनिक फाइटर जेटको मूल्य करिब ४२१ करोड ७५ लाख थियो । रुसी सेनाको लडाकु विमान एसयू–३४ रुसको यास्क सहरमा ९ तले भवनसँग ठोक्किएको थियो । दुर्घटना हुनुअघि दुवै पाइलट प्यारासुटमार्फत बाहिर निस्केका थिए ।

एसयु ३४ रूसी वायुसेनाको सबैभन्दा बलियो लडाकु विमान मानिन्छ । दुई इन्जिन भएको यो सुपरसोनिक विमान जुनसुकै मौसममा पनि दुश्मनलाई आक्रमण गर्न सक्ने क्षमता राख्छ । यसमा दुई पाइलट सीटहरू छन् । यो लडाकु विमान रुसले सिरिया विरुद्धको युद्धमा पनि प्रयोग गरेको थियो । यो बमवर्षक विमानले युक्रेन विरुद्ध पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।

एक युक्रेनी अधिकारीले भने– हामीले मंगलबार राति लुहान्स्क क्षेत्रमा रुसको सबैभन्दा बलियो एसयू–३४ लाई खसालेका छौं । हाम्रा नायकहरूले धेरै राम्रो काम गरेका छन्। २४ फेब्रुअरी २०२२ मा सुरु भएको यस युद्धमा अहिलेसम्म ३३२ रुसी विमान ध्वस्त भएका छन् । जसमा एसयु ३५ फाइटर जेट र २ एमआइ ८ हेलिकप्टर छन् ।

जुलाई २०२३ मा युक्रेनले रुसको किन्जल हाइपरसोनिक मिसाइल खसालेको दाबी गरेको थियो । युक्रेनी वायुसेनाका अनुसार उनीहरुले रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘किन्झाल’लाई अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमसँग नष्ट गरेको थियो ।

वायुसेनाका प्रवक्ता युरी इहनातले भनेका थिए – रुसले अमेरिकाको प्याट्रियट मिसाइल प्रणाली पुरानो भएको र रुसको हतियार विश्वकै उत्कृष्ट रहेको भन्दै आएको थियो । अहिले ‘किञ्जल’ हावामा थुप्रिएको उनीहरुको मुखमा थप्पड हो ।

Previous Post

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

Next Post

इरानसँग युद्ध चाहेका छैनौँः अमेरिका

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
इरानसँग युद्ध चाहेका छैनौँः अमेरिका

इरानसँग युद्ध चाहेका छैनौँः अमेरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In