एउटा ६ वर्षको युकेजी मा पढ्ने फुच्चे आमासँग कुरा गर्दै—
फुच्चेः मम्मी ! अबदेखि म स्कुल जान्न ल ।
आमाः (छक्क पर्दै) किन बाबु ?
फुच्चेः तपाईंले नै भन्नुभएको होइन पढेपछि जब गर्नुपर्छ भनेर । म पनि जब गर्छु ।
आमाः युकेजी मा पढेर के जब गर्छस् ?
फुच्चेः एलकेजी पढ्ने बहिनीहरुलाई ट्युशन पढाउँछु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













