• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनआरएनए विवादमा अदालतले दिएन अन्तरिम आदेश

by
१६ माघ २०८०,
0
एनआरएनए विवादमा अदालतले दिएन अन्तरिम आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनका सम्बन्धमा परेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले सोमबार पक्ष र विपक्षमा परेको रिटका सम्बन्धमा छलफल गर्दा परराष्ट्र मन्त्रालयमा विभिन्न उजुरीहरु परेको र विवादमा सम्बन्धमा छानविन समिति समेत बनिसकेकाले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

गैरआवासीय नेपाली संघ बालुवाटारलाई विपक्षी बनाइ दिपेश खत्रीले दिएको रिट दायर गरेका थिए । निवेदकका तर्फबाट अधिवक्ता थालेश्वर काफ्ले र विपक्षी परराष्ट्र मन्त्रालयका तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, अधिवक्ता विपिन सुवेदी र तेजेन्द्र गिरीले बहस गरेका थिए ।

त्यस्तै विपक्षी रविना थापाका तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, विपक्षी राजेन्द्रकुमार शर्माका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्दप्रसाद शर्मा ‘बन्दी’ र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गरेका थिए । त्यस्तै विपक्षी कुल आचार्यका तर्फबाट शान्तिराम खतिवडा र अधिवक्ता यादवप्रसाद ढुंगानाले बहस गरेका थिए ।

संघको गत असोज ३० देखि कात्तिक ३ गतेसम्म भएको निर्वाचन वा महाधिवेशन रोकीपाउँ भनि परेको रिट निवेदन माघ ३ मै खारेज भएको अदालतले जनाएको छ । संघको निर्वाचन सम्बन्धी विवादका सवालमा गत मंगलबार मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो । सरकारले छानबिन समिति बनाइसकेकाले अन्तरिम जारी गर्नु नपर्ने ठहर अदालतको छ ।

संघको ११ औं महाधिवेशन र निर्वाचन कार्यक्रममा दुई पक्षबीच मत परिणाममा विवाद हुँदा एनआरएनएका छुट्टाछुट्टै समान्तर समिति सक्रिय छन् ।

आफूलाई विजयी घोषित गरी शपथ ग्रहण गरेका बद्री केसी समूह र बेग्लै अधिवेशन गरी समिति विस्तार गरेको आरके शर्मा एवम् महेश श्रेष्ठ समूहले समान्तर गतिविधि गरिरहेका छन् ।

१०औं महाधिवेशनबाटै अलग भएको पूर्वअध्यक्ष शेष घलेको समूहका नेतृत्व विनोद कुँवरले गरेका छन् ।

११औं महाधिवेशन विवादबारे केसी समूहले धाँधलीको पुष्टि गर्न चुनौती दिँदै आएका छन् भने शर्मा र श्रेष्ठ भने विवाद समाधान नभइ केसी समूहले शपथ लिएको र धाँधली भएको पुष्टि भएको दाबी गर्दै आएका छन् ।

यद्यपि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भने मतदानका क्रममा त्रुटि भएको जनाएको छ ।

Previous Post

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध

Next Post

नागरिकता बनाउने भन्दा राहदानी लिने दोब्बर

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
Load More
Next Post
गोंगबुबाट ७३१ थान नेपाली राहदानीसहित शंकास्पद ३ जना पक्राउ

नागरिकता बनाउने भन्दा राहदानी लिने दोब्बर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In