प्रश्नः जस्तोसुकै विद्वान्ले पनि भन्न नसक्ने कुरा के हो ?
उत्तरः म निदाइरहेको छु, डिस्टर्व नगर ।
प्रश्नः हरेक श्रीमती आफ्ना पतिलाई किन शङ्का गर्छन् ?
उत्तरः अर्काको पतिलाई शङ्का ग¥यो भने आफैमाथि पनि शङ्का उठ्छ भनेर ।
प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?
उत्तरः नेताहरु भोकभोकै हुन्छन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













