• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४ महिनादेखि एम्बुलेन्स चालककै घरमा अलपत्र

by
१४ माघ २०८०,
0
४ महिनादेखि एम्बुलेन्स चालककै घरमा अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गौर– रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका सवारीसाधन पछिल्लो समय कबाडमा परिणत हुन थालेका छन्। सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट सफा गर्ने ट्याक्टर र ट्याङ समेत कबाड बनेको हो।

नगरप्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारीसाधन कबाड बनेपछि स्थानीय आक्रोशित बन्न थालेका छन्। सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएको एम्बुलेन्स समेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ।

त्यस नगरपालिकामा चारवटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुईवटा एम्बुलेन्स मात्र चालू अवस्थामा छन्। उक्त नगरपालिकाका वडा नम्बर १, ४, ७ र ८ सँग एम्बुलेन्स छन्। तीमध्ये वडा नम्बर १ र ४ का एम्बुलेन्स मर्मत अभावमा कबाड नै बनेका हुन्।

जनतालाई लाभ हुने ट्वाइलेट सफा गर्ने सेफ्टी ट्यांकर ७ महिनादेखि वीरगञ्जको ग्यारेजमा अलपत्र परेको छ।

पूर्व नगरप्रमुख रामस्नेही यादवको पालादेखि सस्तो रेटमा आम सर्वसाधारणको ट्वाइलेट सरसफाइ गर्दै आएको थियो। तर, गत स्थानीय निर्वाचनमा नगरप्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्वाइलेट सफा गर्ने ट्याक्टरसहित ट्यांकर समेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए।

नगरप्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए।

लामो समयदेखि एम्बुलेन्स र ट्वाइलेट सफा गर्ने ट्यांकर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्वाइलेट सफा गर्ने ट्यांकर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ छ। यता पालिकाले दिँदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोशित छन्।

पालिकामा सवारी कसरी कबाड बन्यो भन्ने विषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेलसँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो विषयमा आफुलाई केही जानकारी नभएको बताएका छन्। यो विषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले बताए।

यता स्थानीयले नगरपालिकाको चरम लापरवाहीका कारण एम्बुलेन्सदेखि ट्यांकरसम्म कबाड बनेको बताएका हुन्। नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असारयता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन।

Previous Post

स्वास्थ्यमा समस्या आएपछि अल्लूको पुष्पा–२ को रिलिज धकेलिने

Next Post

बलिउड प्रियंका चोपडाको ‘हट लुक्स’ (तस्बिरहरु)

सम्बन्धित खबर

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
आवाज

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

१९ भदौ २०८३,
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
Load More
Next Post
बलिउड प्रियंका चोपडाको ‘हट लुक्स’ (तस्बिरहरु)

बलिउड प्रियंका चोपडाको ‘हट लुक्स’ (तस्बिरहरु)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In