• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यूएनआरडब्ल्यूए हमाससँग मिलेको आरोप लगाउँदै बेलायतले कटौती गर्‍यो अनुदानमा

by
१४ माघ २०८०,
0
यूएनआरडब्ल्यूए हमाससँग मिलेको आरोप लगाउँदै बेलायतले कटौती गर्‍यो अनुदानमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बेलायतले हमाससँग संलग्न भएको भन्दै एक राष्ट्र संघीय एजेन्सीको अनुदान रोकिदिएको छ।

मध्य पूर्वमा प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्र संघीय राहत एजेन्सी यूएनआरडब्ल्यूएलाई दिँदै आएको अनुदान बेलायतले रोकेको हो। इजरायलले उक्त संस्थाका कर्मचारी ७ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणमा सहभागी भएको आरोप लगाउँदै आएको छ।

यूएनआरडब्ल्यूएले समेत इजरायलमा भएको आक्रमणमा सहभागी भएको भन्दै आफ्ना कयौँ कर्मचारीलाई बर्खास्त गरेको घोषणा गरेको छ। यूएनआरडब्ल्यूएको यो घोषणापछि बेलायतले अनुदान रोकेको घोषणा गरेको हो।

यसअघि अमेरिका, अस्ट्रेलिया, इटली तथा क्यानडाले उक्त एजेन्सीको अनुदान बन्द गरेका थिए। यस एजेन्सीले गाजामा विस्थापित भएका लाखौँ प्यालेस्टाइनीलाई सहयोग गरेको बताएको छ।

Previous Post

धरहरामा आजदेखि निःशुल्क पार्किङ

Next Post

एक्कासी पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो, भागेर जोगिए मलामी

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
एक्कासी पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो, भागेर जोगिए मलामी

एक्कासी पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो, भागेर जोगिए मलामी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In