• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइतबार कुन भगवानको पूजा गर्ने ?

by
१४ माघ २०८०,
0
आइतबार कुन भगवानको पूजा कसरी गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सनातन परम्परा अनुसार हप्ताको हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

यस दिन सूर्य देवता मात्र नभई भय हटाउने भगवान भैरव र दुष्टको नाश गर्ने माता दुर्गाको पनि पूजा गरिन्छ । त्यसैले आइतवारको दिन पूजा गर्नुको धार्मिक महत्व के हो र के के फाइदा हुन्छ जानौं ।

सूर्य उपासनाको विशेष महत्व
हिन्दू धर्ममा आइतबार सूर्य देवताको पूजा गर्ने विश्वास छ। दृष्य सूर्यदेवको आराधना गर्नाले साधकको जीवनमा सुख, समृद्धि र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

आइतबार बिहान सबेरै उठेर पहिले नुहाउने प्रयास गर्नुहोस्, त्यसपछि सफा भाँडोमा पानी लिएर सूर्यदेवलाई अर्पण गर्नुहोस्। सम्भव भएमा भाँडामा गंगा जल पनि हाल्नुहोस्। जल अर्पण गर्दा ओम घ्रिण सूर्याय नमः मन्त्रको जप गर्नुहोस्।

दिनहुँ सूर्य भगवानको आराधना गरी अघ्र्य दिनेको जीवनमा सुख–समृद्धि आउने र कुनै पनि रोगले सजिलै छुने छैन भन्ने जनविश्वास रहेको छ ।

देवी दुर्गाको पुजा शुभ मानिन्छ
आइतबारको दिन दुर्गाको पूजा गर्नाले भक्तजनले दुर्गाको विशेष आशीर्वाद प्राप्त गर्ने जनविश्वास रहेको छ । आइतबार मात्र नभई मंगलबार र शुक्रबार पनि देवीको पूजा आराधनाको विशेष महत्व रहेको जनविश्वास छ । तर, आइतबारको पूजाको आफ्नै विशेष महत्व छ ।

आफ्नो मनोकामना पूरा गर्न आइतवार दुर्गा माताको पूजा गर्दा श्रृंगारका सामान, रातो वस्त्र, रातो फूल, रातो चन्दन र रातो रंगका फलहरू चढाउनुहोस्। यसो गर्नाले जीवनका सबै समस्याहरू हटेर घरमा सुखसमृद्धि आउँछ।

पूजाको समयमा देवीको महामन्त्र ‘सर्व मंगल मांगले शिवे सर्वार्थ साधिके। शरण्येत्रयाम्बिके गौरी नारायणी नमोस्तुते’ को जप अवश्य गर्नुहोस्।

भगवान भैरव को पूजा
आइतबारको दिन भगवान भैरवको पूजा गर्ने पनि विशेष महत्व छ । भगवान भैरवलाई भगवान महादेवको उग्र रुप मानिने जनविश्वास छ । आइतबार भैरवको पूजा गर्नाले भक्तहरूले शीघ्र फल प्राप्त गर्छन्।

आइतबार भैरवको पूजा गर्नाले छिट्टै प्रसन्न हुने र साधकका सबै मनोकामना पूरा हुने जनविश्वास छ । यस दिन पूजा गर्दा भगवानलाई फूल, मौसमी फल, नरिवल, सुपारी, मदिरा, सिन्दुर आदि चढाउनुपर्छ । यसका साथै भैरव मन्त्र ओम काल भैरवाय नमः जप गर्नुहोस्।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
नागमती ड्यामः उपत्यकाको सुरक्षामा प्रश्न

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In