• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असफलताको डर….

by
१३ माघ २०८०,
0
असफलताको डर….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय बलिउड अभिनेता अभिषेक बच्चन आफ्नो ‘पर्सनल लाइफ’लाई लिएर चर्चामा छन्।

खास, उनको चर्चा चल्नुको कारण उनकी श्रीमती ऐश्वर्या राय बच्चन हुन्। उनीहरूबीचको सम्बन्ध ठिक नभएको बताइरहेको छ।

यतिसम्म खबर फैलिरहेको छ कि उनीहरू अहिले छुट्टिसकेका छन्। भलै, उनीहरूले आफ्नो वैवाहिक जीवनबारे केही बोलेका छैनन्।

यसै खबरकाबिच अभिषेकले एक पोस्ट सेयर गरेका छन्। सोसल मिडियामा सेयर गरेको त्यो पोस्टले अहिले सबै जनाको ध्यान तानिरहेको छ।

के गरे पोस्ट ?

अभिषेक बच्चनले बिहीबार जनवरी–२५ मा आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एक क्रिप्टिक पोस्ट सेयर गरेका छन्। उनले आनन्द चुलानीको एक उद्धरण सेयर गरेका छन्।

अभिषेक बच्चनको इन्स्टाग्राम स्टोरीमा लेखिएको छ, ‘असफलताको डरले तपाईंको सपनालाई नष्ट गर्नेछ। असफलताबाट पाठ सिकेर तपाईंको सपना साकार हुनेछ।’

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीच भइरहेको आनाकानीको कारण यो पोस्टले सबैको ध्यान खिचिरहेको छ। हुनत अभिषेकले आफ्नो व्यक्तिगत जीवनबारे चर्चा चलिरहँदा पहिलोपटक भने पोस्ट सेयर गरेका होइनन् यसअघि पनि उनले कयौं पोस्ट सेयर गरिसकेका छन्।

Previous Post

सन् २०२४ पछि यूक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

Next Post

केराको थामबाट रेसा उत्पादन

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
केराको थामबाट रेसा उत्पादन

केराको थामबाट रेसा उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In