• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१३ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ १३ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। बोलीमा मिठास छ। धेरैको मन जित्ने काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। नयाँ ठाउँको यात्रा गर्नाले खर्च बढ्नेछ। हरेक क्षेत्र सबल छन्। धन खर्च हुने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। सोचेको भन्दा राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानी फस्ने खतरा देखिन्छ। परिवारबाट भने साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः चन्द्रमाको उदय भएकाले दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। वर र पिपलमा पानी चढाएर शनिबार शनिदेवसँग प्रार्थना गर्नाले उन्नति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सहजता मिल्नेछ। परिवारको साथ पाइने छ।

सिंहः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट भने असन्तोषको आवाज सुन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा झगडा हुने देखिन्छ।

कन्याः तपाईंले संघर्ष गर्नुपर्ने छ। हरेक क्षेत्र सबल भएकाले प्रयास भने लगातार गर्नुपर्ने देखिन्छ। गुरुबाट असहयोग भए पनि परिवारबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ।

तुलाः आजको समय राम्रो छ। तपाईंलाई साथ दिने धेरै छन्। हिम्मत गर्ने दिन छ। शिक्षामा गरेको मेहनत अधुरै भएकाले ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ हुनाले दिन रमाइलो नै हुनेछ।

वृश्चिकः समय सामान्य छ। आफ्नै साथीले कुरा काट्ने छन्। असफल पारेर हाँस्नेसँग सचेत हुनुपर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। परिवारको साथ रहने छ। राम्रो कामको सुरुवात गरेमा सफलता मल्नेछ।

मकरः दिन सामान्य छ। अचानक धन खर्च हुनेछ। सत्य बोले पनि गलत अर्थ लगाउने धेरै देखिन्छन्। शनि देवको छाया योग रहेकाले वर र पिपलको दर्शन मात्र गरेमा ठुलो उन्नति हुनेछ।

कुम्भः समय सामान्य राम्रो छ। दान गरेमा काम बन्नेछ। दान नगरी कामको सुरुवात गरेमा आरोप लाग्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

मीनः दिन राम्रो छ। मनमा उत्साहा र उमंग रहने योग छ। परोपकार गरेमा हरेक क्षेत्र सबल बन्नेछन्। समयको सदुपयोग नगरेमा पछुतो हुनेछ।

Previous Post

‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’

Next Post

शनिबार, कुन भगवानको कसरी गर्ने पूजा ?

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
आज शनिबार कुन भगवानको पुजा गर्ने ?

शनिबार, कुन भगवानको कसरी गर्ने पूजा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In