• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जसले कुँदे भगवान् रामको भव्य मूर्ति

by
७ माघ २०८०,
0
जसले कुँदे भगवान् रामको भव्य मूर्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्यसो त अयोध्यामा निर्माणाधीन राम मन्दिरको सोमबार ९२२ जनवरी, २०२४० प्राणप्रतिष्ठा हुँदैछ तर त्यसअघि नै सामाजिक सञ्जालमा भगवान् रामको मूर्तिका तस्बिर सार्वजनिक भइसकेका छन्। यसपछि भक्तहरू भावविह्वल भए र ५ सय वर्षको संघर्ष र बलिदानपछि आएको यस पलमा आफ्नो खुसी रोक्न सकेनन्। कृष्णशिलाबाट यो मूर्ति कुँद्ने कर्नाटकका मूर्तिकार अरूण योगीराजको पनि निकै प्रशंसा भइरहेको छ।

अरूण योगीराज मैसुरका बासिन्दा हुन्। उत्तराखण्डको केदारनाथधाममा प्रधानमन्त्री नरेन्द्र मोदीले अनावरण गरेको जगद्गुरू शंकराचार्यको मूर्ति उनले नै बनाएका हुन्। यति मात्र होइन, दिल्लीको इन्डिया गेटमा प्रधानमन्त्री मोदीले अनावरण गरेको नेताजी सुभाषचन्द्र बोसको प्रतिमा पनि अरूण योगीराजले नै बनाएका थिए।

अहिले उनले बनाएको भगवान् रामको मूर्ति राम मन्दिरको गर्भगृहमा स्थापना गरिएको छ। यो मूर्ति बनाउँदा उनी सात्विक आहारमा थिए र उनको आँखामा चोट पनि लागेको थियो।

अयोध्याका लागि उनी सबैभन्दा उत्कृष्ट मूर्ति बनाउन चाहन्थे। यस अवधिमा उनले ६ महिनासम्म परिवारका सदस्यलाई पनि भेटेनन्। अयोध्यामा उनी आफ्नो कूलदेवताको पूजा गरेर दिनको सुरूआत गर्थे। त्यसपछि त्यहाँ पण्डितहरूले गर्ने पूजाअर्चनामा सहभागी हुन्थे।

रामकथाका विद्वानहरूले उनलाई मद्दत गरे, उनलाई राम कस्ता देखिन्थे र आमजन उनमा के देख्थे भन्ने भने। मूर्ति बनाउने क्रममा एक दुर्घटना पनि भयो र उनको आँखामा ढुंगाको धारिलो टुक्रा पसेको थियो।

यसपछि उनको शल्यक्रिया भयो। उनलाई केही दिनसम्म एन्टिबायोटिक र पेनकिलरको प्रयोग गर्नुपर्‍यो। तर, भगवान् रामको भव्य मूर्ति बनाउनबाट उनलाई कुनै पनि कुराले रोक्न सकेन। उनकी श्रीमती विजेताले यो जानकारी ‘न्यु इन्डियन एक्सप्रेस’ लाई दिएकी छन्।

अरूण योगीराजले सन् २००८ मा मैसुर विश्वविद्यालयबाट एमबीए गरेका थिए तर उनले निजी कम्पनीको जागिर छडेर पारिवारिक पेसा रोजे। मैसुरको गुज्जे गौदाना पुराको एक ठाउँबाट ढुंगा ल्याइयो, जसमा रामको मूर्ति कुँदिएको छ। यो दक्षिण भारतको सबैभन्दा प्राचीन ढुंगामध्ये एक हो।

अरूण योगीराजले पहिले नै भनेका थिए कि यो भगवान् रामको बाल स्वरूपको मूर्ति हो, तर यो दिव्य पनि हुनुपर्छ किनभने मानिसहरूले यसमा भगवान देखेर दर्शन गर्नेछन्। अरूण योगीराजका हजुरबुवाले नै उनी मूर्तिकार बन्ने भविष्यवाणी गरेका थिए।

उनी बसवन्ना शिल्पीका १७ नातिनातिनाहरूमध्ये एक हुन्। उनका पिताको नाम योगीराज हो। उनका हजुरबुवाले गायत्री मन्दिर र भुवनेश्वरी मन्दिरका मूर्तिहरू कुँदेका थिए। बसवन्ना शिल्पी मैसुर शाही परिवारका शिल्पाश्री सिद्धलिंगा स्वामीका मनपर्ने शिष्यहरूमध्ये एक थिए। –अपइन्डियामा प्रकाशित सामग्रीको भावानुवाद

Previous Post

गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

Next Post

विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In