• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल ल्याउन ठिक्क पारिएको जहाज अमेरिकाबाट चोरी

by
७ माघ २०८०,
0
नेपाल ल्याउन ठिक्क पारिएको जहाज अमेरिकाबाट चोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनले अमेरिकामा उपहार पाएको हवाई जहाज चोरी भएको छ।

हवाई जहाज मेकानिक्सका विद्यार्थीहरुलाइ सिकाउनको लागि अनिस प्रधानले केन्द्रलाइ उपहार दिएको पाइपर पिए– १५ भ्यागाबन्ड नामक जहाज जनवरी ३ तारिखमा टोरेन्सको क्षेत्रस्थित पार्किङबाट हराएको हो।

जहाज सेतो भ्यानको सहायताले रातको समयमा चोरी भएको प्रधानले जनाएका छन्। उनकाअनुसार लकनेस एभिन्यूको २२८०० ब्लगको पार्किङबाट जहाज चोरी भएको थियो।

जहाज अघिल्लो शनिबार (१३ तारिखमा) लङ विचको १७औँ स्ट्रिट र डेजी एभिन्यू नजिकको औद्योगिक क्षेत्रमा जलेको अवस्थामा भेटिएको समेत उनले जनाएका छन्। प्रधान त्यहाँ पुग्दा जहाज काम नलाग्ने गरी जलेको थियो।

अनुभवि उडान प्रशिक्षकसमेत रहेका प्रधानले उक्त जहाज प्रशिक्षणका लागि भाडामा उपलब्ध गराउँदै आएका थिए। यद्यपि, नेपाल पठाउने तयारीमा रहेका उनले जहाज पार्किङ गरेका थिए।

जहाज चोरी भएपछि प्रधानले दुस्ख व्यक्त गरेका छन्। ‘म धेरै हृदयविदारक भएँ। मैले यस परियोजनामा सबै लगानी गुमाएँ। म यस परियोजनाका लागि हप्ताको सात दिन काम गर्छु र यो केही लोभी मानिसहरूका कारण धुवाँमा गयो’, उनले भने।

करिब साढे २ लाख डलरको उक्त जहाज प्रधानले बालबालिकालाई विमान मर्मत-सम्भार र व्यवसायिक पाइलटिङमा कसरी काम गरिन्छ भन्ने कुरा सिकाउने उद्देश्यले केही महिना अगाडि आविष्कार केन्द्रलाइ उपहार दिएका थिए।

Previous Post

लगानी भन्दा तीन गुणा बढी कमाएर ‘अब्राहम ओजलर’ले मच्चायो तहल्का

Next Post

विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
Load More
Next Post
भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न

विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In