• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शयन कक्षमा बिर्सेर पनि नराख्नुहोस् यी पाँच चिज

by
६ माघ २०८०,
0
शयन कक्षमा बिर्सेर पनि नराख्नुहोस् यी पाँच चिज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो जीवनमा वास्तुको विशेष महत्व हुन्छ । हामीले घरमा राखिने हरेक चिजलाई वास्तुसम्मत तरिकाले राख्नुपर्छ । यदि कसैको घरमा वास्तु दोष छ वा भनौँ सामानहरु सही तरिकाले राखिएको छैन भने घरका सदस्यले कुनै न कुनै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले वास्तुलाई हामीले नजरअन्दाज गर्नै हुँदैन । अझ हामी सुत्ने बेडरुममा वास्तुको ठूलो महत्व हुन्छ । वास्तु शास्त्रले हामीलाई बेडरुममा केही कुरा राख्नबाट रोक्छ । यस्ता केही चिज बेडरुममा राख्दा श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि दरार निम्तिन सक्छ —

– सुत्ने कोठामा चम्किलो रङ लगाउँदा यसले घरमा नकारात्मकता फैलन्छ । यदि कोठामा रातो, सुन्तले वा अन्य गाढा रङ लगाइएको छ भने यसले निद्रामा प्रभाव पार्छ । गलत रङ छनोट गर्दा मानसिक स्थितिमा पनि गहिरो प्रभाव पर्छ । बेडरुममा सधैँ निलो वा हल्का रङको प्रयोग गर्नुपर्छ ।
– बेडरुममा जुत्ता राख्दा यसले नकारात्मक ऊर्जाको सञ्चार गराउँछ र घरको वातावरण बिथोल्छ । बेडरुमा जुत्ता राख्दा कोठा फोहोर त हुन्छ नै यसले शारीरिक र मानसिक समस्या पनि उत्पन्न हुन्छ ।
– सुत्ने कोठामा डस्टबिन वा कुचो राख्नु अशुभ मानिन्छ । यस्ता चिज बेडरुममा राख्दा नकारात्मक ऊर्जा तीव्र रूपमा फैलिन्छ जसले आर्थिक समस्याको पनि सामना गर्नुपर्ने हुनसक्छ ।
– वास्तु शास्त्रको अनुसार सुत्ने कोठामा मैलो तन्ना राख्दा घरमा नकारात्मक ऊर्जा फैलन्छ । यसले विभिन्न रोग पनि बढाउँछ, साथै फोहोर तन्नाले निद्रामा पनि असर पार्छ ।
– सुत्ने कोठामा सकेसम्म ऐना राख्नु हुँदैन, राख्नै परेमा सुतिरहेका बेला आफ्नो प्रतिबिम्ब त्यस ऐनामा नपरोस् ।

Previous Post

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

Next Post

संस्थागतरुपमै वन अतिक्रमण

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

संस्थागतरुपमै वन अतिक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In