एउटी महिला आँखा जँचाउन डाक्टरकहाँ गइन् ।
डाक्टरः आँखा चेक गर्दै र भन्यो— आफ्नो श्रीमानलाई जसरी हेर्नुहुन्थ्यो त्यसरी नै हेर्नुहोस् त ।
महिलाः किन ? तपाईंको आँखामा आइड्रप हाल्नु छ ।
बाघको छोरा
स्कुल जाने वेलामा धुर्मुस रोएपछि
बाबुः छोरा, नरो । तँ त बाघको छोरा होस् । बाघको बच्चा कहिल्यै रोएको देखेको छस् र ?
धुर्मुसः अनि तपाईंले चाहिँ बाघको बच्चा स्कुल गएको देख्नुभएको छ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













