काठमाडौं । बाराको जीतपुर सिमरा उप–महानगरपालिका, वडा नं। १ पथलैया चोकबाट एम एस किसान टे«ड इन्डिया कम्पनीको८७ लाख ३६ हजार रूपैया बराबरको ५, ४६० बोरा पोटास खाद सामाग्री प्रहरीले नियन्त्रण गरेको छ ।
पोटास ट्रकमा लोड गरी वीरगंज देखि राजबिराज, विराटनगर, वृतामोड तर्फ जादै गरेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढले बुधबार र बिहीबार गरी पोटास खाद १६८० बोरा, ४ ट्रक, र पोटास खाद ४२० बोरा, १ ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
पूर्ण विवरण तल हेर्नुहोसः














