• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भ्रष्टाचारको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीद्वारा पदबाट राजिनामा

by
५ माघ २०८०,
0
भ्रष्टाचारको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीद्वारा पदबाट राजिनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सोह्र बर्षअघि गरेको काममा भ्रष्टाचार भएको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । पर्यटनमन्त्रीका रुपमा रहेका सुब्रमण्यम इश्वरनमाथि २७ वटा आरोप लगाइएको छ ।

फर्मुला वन ग्रान्ड प्रिक्सलाई सिंगापुरमा प्रवेश गराउने काममा इश्वरनले १ लाख ६० हजार सिंगापुर डलर बराबरको हवाई टिकट, होटलमा बस्ने खर्च र कार र्यालीको टिकट लिएको दावी सरकारी वकिलहरुले गरेका छन् ।

यसैगरि पूर्व कर्मचारीका रुपमा निवृत्तिभरण लिने र सांसदको भत्ता समेत लिने काम गरेको आरोप सरकारी अनुसन्धानकर्ताहरुको छ । सन् २००८ मा एफ वन रेसलाई सिंगापुरमा भित्र्याउने क्रममा ईश्वरनले व्यापारी ओङ बेंग सेंगको व्यापारिक स्वार्थ पुरा गर्ने उद्देश्य सहित काम गरेको आरोप लगाइएको छ ।

आरोप लागेपछि प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै इश्वरनले आफु निर्दोष रहेको बताएका छन् । भ्रष्टाचारलाई नियन्त्रण गर्ने उद्देश्यसहित सिंगापुरमा मन्त्री र सांसदहरुले तुलनात्मक रुपमा बढी तलब लिने गरेका छन् ।

Previous Post

विश्वको सबैभन्दा ठूलो हिमशिला पग्लिदै

Next Post

सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश

सम्बन्धित खबर

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
Load More
Next Post
सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश

सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In