आज सोमबार, भगवान् शिवलाई खुशी पारेर आफ्ना इच्छा अनि आकङ्क्षा पूरा गर्न सकिन्छ । हिन्दूधर्मशास्त्र अनुसार सोमबारको दिनलाई भगवान् शिवको पूजा गर्ने विशेष दिनको रुपमा मानिन्छ ।
– सोमबारको व्रत लिनाले मानिसको इच्छा अनि आकङ्क्षा पूरा हुन्छन् भन्ने विश्वास रहिआएको छ ।
– भगवान् शिवको व्रत पूजाले ज्ञान प्राप्ति हुन्छ ।
– अविवाहित स्त्रीले भगवान् शिवको व्रत पूजा गर्दा असल पति पाउँने जनविश्वास रहिआएको छ ।













