• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डाक्टर बन्न चाहथिन् ‘नेशनल क्रश’ बनिन्

by
२ माघ २०८०,
0
डाक्टर बन्न चाहथिन् ‘नेशनल क्रश’ बनिन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विधु विनोद चोपडा निर्देशित फिल्म ‘ट्वील फेल्थ’ ले निकै चर्चा बटुल्यो। फिल्मको कथाले दर्शकको मन जित्न सफल भएको छ।

फिल्ममा विक्रान्त मेसीको संघर्षदेखि मेधा शंकरको अभिनयलाई रूचाइएको छ। फिल्ममा निभाएको श्रद्धा जोशीको अभिनयले दर्शक रमाएका छन्। सोहीकारण उनी रातारात भाइरल भएकी छन्।

उनको नाम अहिले जताजतै चुलिरहेको छ। फिल्ममा उत्कृष्ट अभिनयको कारण अभिनेत्रीले सबैलाई प्रभावित गरेकी छिन्।

यति मात्र होइन, मेधा शंकरको सुन्दरताले पनि फ्यानहरूको मन जितेको छ। फिल्म ु१२ फेलु ओटीटीमा रिलिज भएदेखि नै मेधा शंकरको नाम जताततै छाएको छ।

ओटीटीमा फ्यानहरूको सकारात्मक प्रतिक्रियाका कारण मेधा शंकरका इन्स्टाग्राम फलोअर्सहरूको संख्या पनि बढिरहेको छ।

निर्देशक विधु विनोद चोपडाद्वारा निर्देशित फिल्म १२–दिसेम्बर ओटीटीमा रिलिज भएको थियो। सिनेमाघरहरूमा विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा राम्रो प्रतिक्रिया पाएको छ, जसका कारण मेधाको नाम यस समयमा लगातार हेडलाइन बनिरहेको छ।

तृप्ति डिमरीपछि अब ‘नेशनल क्रश’ बनिरहेकी छिन् मेधा। तर एक फिल्मबाट एकाएक चर्चामा आएकी उनको बारेमा बुझ्नका लागि आतुर भइरहेका छन् दर्शकहरू।

‘विथ यू फोर अलवेज’

मेधा शंकर नोएडामा बस्छिन्। उनी एक महाराष्ट्रियन परिवारकी हुन्। मिडिया रिर्पोटस्को अनुसार मेधा भविष्यमा डाक्टर बन्न चाहथिन् तर धेरै शान्त स्वभावकी उनी ग्लामलरमा आकर्षित हुन थालिन्।

त्यसपछि उनले विज्ञापनहरूमा काम गर्न थालिन्। अहिले उनी एक गायिका र अभिनेत्री भनेर चिनिन्छन्। यसअघि उनी फिल्म ‘विथ यू फोर अलवेज’ मा देखापरिसकेकी छन्। तर उनले सफलता भने ु१२ फेलु मा पाइन्।

आईपीएस अधिकारीको कथामा आधारित

गत अक्टोबर २७ मा रिलिज भएको फिल्म अनुराग पाठकको सोही शीर्षकको उपन्यासमा आधारित छ। वास्तविक जीवनका आईपीएस अधिकारी मनोजकुमार शर्मा र आईआरएस अधिकारी श्रद्धा जोशीको यो कथालाई पनि मानिसहरूले उपन्यासको रूपमा मन पराएका थिए।

फिल्मको कथालाई दर्शकले निकै रुचाएका छन्। दर्शकहरूले फिल्मलाई सन् २०२३ को उत्कृष्ट फिल्मको ट्याग दिएका छन्।

यो फिल्मले आईएमडीबीमा १० मध्ये ९।२ रेटिङ पाएको थियो। यो फिल्मको सफलतापछि बलिउड उद्योगमा विक्रान्त मेसीको चर्चा पनि चुलिएको छ।

Previous Post

जाडोमा मेथीको साग खानुको फाइदा

Next Post

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In