• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलकत्राको धुवाँले दुर्गन्धमै दिन काट्न बाध्य छन् रानीगंजवासी

by
२९ पुस २०८०,
0
अलकत्राको धुवाँले दुर्गन्धमै दिन काट्न बाध्य छन् रानीगंजवासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – सडक कालोपत्रे गर्न गिट्टी पकाउन प्रयोग गरिएको अलकत्राको दुर्गन्धले लालबन्दी १७ का स्थानीयवासीको स्वास्थ्यमा समस्या देखिएको छ।

लालबन्दी नगरपालिका–१७ रानीगंजमा रहेको सन्तोषी निर्माण सेवाले कालोपत्रे सडक निर्माणका लागि गिट्टी पकाउन प्रयोग गरिने अलकत्राको धुँवाले नजिकै रहेको बस्तीमा दुर्गन्ध फैलिँदा गाउँनै दुर्गन्धित बनेको हो । स्थानीयवासी दुर्गन्धित वातावरणमा दिन काट्न बाध्य छन्।

२०७५ सालदेखि सञ्चालनमा आएको उक्त निर्माण सेवा सुरुवाती दिनदेखि नै बस्तीमा अलकत्राको दुर्गन्ध फैलिरहेको स्थानीयवासीले बताएका छन्।

निर्माण सेवाको २ सय मिटर नजिक रहेको कालिन्जोर माध्यमिक विधालयका छात्रछात्रामा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको विधार्थीहरूले बताएका छन्।

कक्षा १० का छात्रा सोनिया बस्नेतका अनुसार अलकत्राको दुर्गन्धले टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, आँखा पिरो हुने वाकवाकी आउने बेहोस हुने जस्ता समस्या देखिएको बताइन्।

कक्षा १० कै अर्का छात्र आकाश महतोले पनि सोनियाले भने जस्तै यस बिधालयको छात्रछात्रामा समस्या आएको बताए। उनले भने, ुयो मेशिन बसेदेखि हामीले राम्रोसँग पढ्नसमेत पाएका छैनौँु अलकत्राको दुर्गन्धले हाम्रो पढाइका समस्या भइरहेको गुनासो गरे।

विद्यालयका बालबालिकामा स्वास्थ्य समस्या देखिएपछि वडा कार्यालय, नगरपालिका र स्थानिय प्रहरीमा पटकपटक मौखिक र लिखित जानकारी गराउँदासमेत सो निर्माण कम्पनीले काम नरोकेको लालबन्दी १७ मा रहेको रानीगंज माविका प्रधानाध्यापक दुर्गानन्द झाले बताए। उनका अनुसार कम्पनीले दादागिरी शैलीमा मेशिन चलाइरहेको छ।

विद्यालयमा अध्ययनरत चार सयबढी विद्यार्थीको स्वास्थ्यमा नकरामक असर पर्दासमेत सम्बन्धित निकाय मौन रहेकोमा उनले चिन्ता व्‍यक्त गरे।

रानीगंज १७ का स्थानीय दीपककुमार श्रेष्ठका अनुसार पाँच वर्षदेखि संतोषी निर्माण सेवाले सञ्चालन गरेको प्लान्टबाट निसकेको अलकत्राको दुर्गन्धका कारण यहाँको स्थानीय दुर्गन्धित वातावरणमा दिन बिताउन बाध्य भएको गुनासो गरे। राजनीति पहुँच र पैसाको आडमा निर्माण कम्पनीले स्थानीयको समस्यामा बेवास्ता गरेको उनको आरोप छ।

गन्धले गाउँमा बस्न नसक्ने र घरमा परपाहुना आउँदासमेत लाजैमर्नु भइसक्यो, उनले बताए।

यता विद्यालय व्‍यवस्थापन समितिका अध्यक्ष अमरबहादुर कार्कीका अनुसार संतोषी निर्माण सेवाले सञ्चालन गरेको अलकत्राको धुवाँले विद्यालयमा अध्ययनरत छात्रछात्रा र स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहँदासम्म सरोकारवाला चुप रहनुले पनि उनीहरूको निर्माण कम्पनीसँग आर्थिक साँठगाँठ रहेको उनले आशंका गरेका छन्।

सम्बन्धित निकायमा पटक(पटक जानकारी गराउँदासमेत समस्या समाधानमा बेवास्ता गर्नुले पनि कतै निर्माण कम्पनीसँगको मिलेमतोमा काम सञ्चालन भइरहेको प्रशस्त आशंका गर्ने ठाउँ रहेको अध्यक्ष कार्की बताउँछन्।

विद्यालय र स्थानीयवासीबाट समस्या समाधानका लागि वडा कार्यालयसहित नगरपालिका, इलाका प्रहरी कार्यालय लालबन्दी, निर्माण कम्पनी र सरोकारवाला सहितको प्रतिनिधि बसी सो निर्माण कम्पनी त्यस ठाउँबाट अन्यत्र सार्ने निर्णय भएको छ। तर, पनि निर्माण कम्पनीले निर्णयलाई बेवास्ता गरी काम सञ्चालन गरिरहेको लालबन्दी १७ का वडाध्यक्ष विष्णु अधिकारीले जनाएका छन्।

Previous Post

मुस्ताङमा आलु उत्पादन घट्यो

Next Post

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाउने

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाउने

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In