• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थलालेमा टावर बन्योस् ‘टुजी जडान नहुँदा’ स्थानीय संचारको पहुँच बाहिरै

by
२९ पुस २०८०,
0
थलालेमा टावर बन्योस् ‘टुजी जडान नहुँदा’ स्थानीय संचारको पहुँच बाहिरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत बुधबारदेखि तातोपानी गाउँपालिका–८ थालालेमा टावर निर्माण भएपछि उक्त क्षेत्रमा फोनको समस्या दुर भयो भनिएको थियो। तर केही गाउँमा संचार सुविधा अझै राम्रो भइसकेको छैन।

टावर संचालनपछि सुविधा पुग्यो भनेर संचार माध्यममा आएपनि सुविधा उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ।

तातोपानी ७ मा पर्ने ताम्ती स्वास्थ्य चौकी स्थित लामाबगरबाटै टावरले काम गर्न छोडेको देखिन्छ। स्वास्थ्य चौकी आसपासमा नेटवर्कले थोरै काम गरे पनि डुंग्री, टोप्ला लगायतका गाउँमा नेटवर्कले गतिलो काम गरेको छैन।

ुसानो किप्याड मोबाइलमा घरबाहिर आएर मात्रै कुरा गर्न सकिने स्थिति छ,ु स्थानीय महेन्द्र शाहीले भने, ुहामीले अझै संचार सुविधा पाएका छैनौं।ु

तातोपानी–८ का सबैभन्दा दुर्गम गाउँ मछाली, बुडाबाडा, टोप्ला, डुंग्री लगायतका क्षेत्रमा अझै टावरले काम नगरेको पाइएको छ।

थलाले टावर सञ्चालन भएपनि टोप्ला, मछाली, बुडाबाडा, डुंग्री लगायतका केही बस्ती अझै संचार विहिन रहेको टोप्ला गाउँका स्थानीय लोक बहादुर शाहीले बताए।

ुवर्षौंदेखि अलपत्र थलाले टावर संचालनपछि फोरजी सहितको ईन्टरनेट तथा टेलिफोन सेवा सुरु हुने आशा थियो,ु उनले भने, ुसंचार असुविधाले भोग्नु परेका समस्या अन्त्य हुने अपेक्षा गरियो।ु

के कति कारणले टोप्ला लगायतका केहि गाउँमा थलाले टावरले काम नगरेको हो स्थानीयले बझ्न नपाएको प्यारजंग शाहीले बताए। उनले भने, ुयता झन् असुविधा भयो।ु

सबैभन्दा समस्याका रुपमा रहेको संचार सेवाको दिर्घकालीन समधान हुन नसकेकोमा स्थानीय दल बहादुर शाहीले बताए। ुजताततै भेरीखोला संचार पहुँचमा भन्ने सुनियो। तर हामीले ढुक्कले फोन गर्न पाएका छैनौं,ु उनले भने, ुयहाँको संचार समस्याबारे पालिका, नेपाल टेलिकम सबै गम्भीर हुन आवश्यक छ।ु

साथै ताम्ती स्वास्थ्य चौकीको क्षेत्रमा पनि टावरले काम नगरेको पाइएको छ। भोल्ट कनेक्ट भएको मोबाइल सेटमा मात्रै फोन तथा ईन्टरनेटले काम गरेको र अन्य कुनै पनि मोबाईल सेटमा टावरले काम गरेको छैन।

नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सुर्य यादवले थलाले टावरमा टुजी जडान हुन बाँकी रहेकोले टाढाका गाउँहरूमा टावरले काम नगरेको बताए।

ुटुजी जडान नभएरसम्म साना ठुला कुनै पनि मोबाइलमा टावरले काम गर्दैन,ु उनले भने, ुहामीले चलाउने मोबाईल प्राय ८ सय व्याण्ड र १८ सय व्याण्डका हुन्छन्। तर टुजी जडान भएपछि सबै मोबाइलमा काम गर्छ।ु

उनका अनुसार एक हप्ताभित्र भेरीखोलाका सबै गाउँहरूमा थलाले टावरले काम गर्छ। टुजी जडानपछि ८ सय र १८ सय व्याण्ड भएका मोबाइलमा कुनै समस्या हुने छैन।

Previous Post

काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

Next Post

आजदेखि टुँडिखेलमा माघी महोत्सव शुरु

सम्बन्धित खबर

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
अन्तर्राष्ट्रिय

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

२४ भदौ २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
Load More
Next Post
आजदेखि टुँडिखेलमा माघी महोत्सव शुरु

आजदेखि टुँडिखेलमा माघी महोत्सव शुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In