• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानकी एक महिलालाई ७४ कोर्रा सजाय

by
२३ पुस २०८०,
0
इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेहरान । ‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा जरिवाना लगाएको न्यायापालिकाले बताएको छ ।

“दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्”, न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार राति भनेको छ, “सार्वजनिक नैतिकता उल्लङ्घन गरेको आरोपमा उनलाई ७४ कोर्रा हान्ने सजाय कानून र शरियाअनुसार दिइएको थियो ।”

सन् १९७९ को इस्लामिक क्रान्तिको लगत्तैदेखि इरानमा सबै महिलाहरूका लागि आफ्नो गर्धन र टाउको ढाक्न कानूनले अनिवार्य गरेको छ । इरानमा ड्रेस कोडको उल्लङ्घनमा कोर्रा हान्नु असामान्य छन् । यद्यपि सन् २०२२ को अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा उल्लङ्घनको अभ्यास बढेपछि अधिकारीहरूले नियमको अवहेलना गर्नेमाथि कडा कारबाही गरेका छन् ।

ती विरोध प्रदर्शनहरू सन् २०२२ सेप्टेम्बरमा महिलाहरूका लागि इस्लामिक गणतन्त्र इरानको कठोर ड्रेस कोडको कथित उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो ।

विरोध प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीहरूले आफ्नो टाउकोबाट स्कार्फ उतारेर जलाइदिएका थिए । अन्य महिलाहरूले पनि ड्रेस कोडको उल्लङ्घन सुरु गर्न थाले । त्यसपछि कारबाही सुरु गरियो ।

कुर्द–केन्द्रित अधिकार समूह हेन्गावले हेशमतीको पहिचान कुर्द मूलकी ३३ वर्षीया महिलाका रूपमा गरेको छ । “टाउकोमा स्कार्फ नलगाई सामाजिक सञ्जालमा तस्बिर प्रकाशित गरेको आरोपमा उहाँलाई अप्रिलमा पक्राउ गरिएको थियो”, उहाँका वकिल मजियार टाटाईले सुधारवादी शारग दैनिकलाई भन्नुभयो, “सार्वजनिकरूपमा मुस्लिम बुर्का नलगाएकामा हेशमतीलाई एक करोड २० लाख रियाल ९करिब २५ अमेरिकी डलर० को जरिवाना तिर्न पनि आदेश दिइएको थियो ।”

इरानी अधिकारीहरूले उल्लङ्घनमाथि निगरानी गर्न सार्वजनिक स्थानहरूमा निगरानी क्यामेरा लगाएका छन् र नियमको उल्लङ्घन गर्ने व्यवसायहरू बन्द गरिदिएका छन् । इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्नेलाई कडा सजाय दिने विधेयकमाथि पनि छलफल गरेको छ ।

Previous Post

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा तीन ‘सिट’ मा निर्वाचन

Next Post

सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला ओलीले बनिनसक्दै अढाइ वर्षअघि नै उद्घाटन गरेको धरहरा ?

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला ओलीले बनिनसक्दै अढाइ वर्षअघि नै उद्घाटन गरेको धरहरा ?

सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला ओलीले बनिनसक्दै अढाइ वर्षअघि नै उद्घाटन गरेको धरहरा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In